Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशीपछि हिन्दुकुश हिमालयमा विपद् जोखिम घटाउन १० बुँदे योजना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १४, २०८३
भोटेकोशीपछि हिन्दुकुश हिमालयमा विपद् जोखिम घटाउन १० बुँदे योजना
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भोटेकोशी बाढीपछि हिन्दुकुश हिमालय क्षेत्रका देशहरू विपद् जोखिम न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य बलियो बनाउन अघि बढेका छन्।

नेपालसहित भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानलगायत देशले भविष्यमा हुन सक्ने विपद् व्यवस्थापनका लागि १० बुँदे कार्यसूची तयार गरेका छन्।

कार्यसूचीमा विपद्को पूर्वतयारी, पूर्वसूचना प्रणाली सुधार, तत्काल उद्धार तथा प्रतिकार्य र पुनर्लाभलाई प्राथमिकता दिइएको छ।

त्यस्तै, स्याटेलाइटमार्फत जोखिम क्षेत्रको अनुगमन, जोखिममा आधारित पूर्वानुमान, सूचना आदानप्रदान र साझा तथ्याङ्क पोर्टल निर्माण गर्ने योजना छ।

क्षेत्रीय प्रतिकार्य कोष स्थापना गर्ने, विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा सहकार्य गर्ने तथा उच्च जोखिममा रहेका हिमाली क्षेत्रको अनुगमन बढाउने विषय पनि समेटिएको छ।

इसिमोडका अनुसार पछिल्ला विपद्का घटनाले क्षेत्रीय संयन्त्र थप बलियो बनाउनुपर्ने आवश्यकता देखाएको छ।

स्विट्जरल्यान्ड र बेलायतले पनि नेपाललाई पूर्वसूचना प्रणाली, जोखिम पहिचान तथा विपद् व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

क्षेत्रीय सहकार्यबाट भविष्यमा हुने विपद्को जोखिम घटाउनुका साथै समयमै सूचना, उद्धार र प्रतिकार्य प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 
फ्ल्यास हेडिङ

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 

कार्तिक १३, २०८३
सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

कार्तिक १३, २०८३
७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै
अर्थतन्त्र

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

कार्तिक १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 

कार्तिक १३, २०८३
सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

कार्तिक १३, २०८३
७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

कार्तिक १३, २०८३
प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

कार्तिक १३, २०८३
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

कार्तिक १३, २०८३
पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

कार्तिक १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व