Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

चितवन । बागमती प्रदेश सरकारले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहतमा मात्र सीमित नराखी रोजगारी, शिक्षा, स्वास्थ्य र आयआर्जनसँग जोड्ने योजना अघि बढाएको छ।

बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले प्रभावित नागरिकको पुनःस्थापना र आत्मनिर्भरता प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए। उनका अनुसार स्थानीय तहको क्षमताअनुसार प्रभावितलाई रोजगारीमा जोड्ने तथा उद्योगी, व्यवसायी र होटल व्यवसायीसँग समन्वय गरी रोजगारीका अवसर सिर्जना गर्ने तयारी भइरहेको छ।

मन्त्री तामाङले प्रभावित नागरिकलाई योग्यता र क्षमताअनुसार रोजगारी, स्वरोजगार तथा व्यवसायमा फर्काउन आवश्यक रहेको बताए। स्वास्थ्य र शिक्षाबाट प्रभावितलाई वञ्चित हुन नदिने नीति रहेको पनि उनले जानकारी दिए।

नुवाकोटको लिखु गाउँपालिकास्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा करिब २०० बालबालिकाका लागि शिक्षा, खाना र आवासको व्यवस्था गरिएको तथा विद्यालय र छात्रावासका लागि करिब १० लाख रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइएको उनले बताए।

बाढी प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन प्रदेश सरकारले तत्काल पाँचवटा तुइन सञ्चालनमा ल्याएको जनाएको छ। आगामी दिनमा प्रभावित नागरिकलाई सीपमूलक तालिम, रोजगारी र आयआर्जनका अवसरसँग जोड्दै दीर्घकालीन पुनःस्थापनामा जोड दिने प्रदेश सरकारको योजना छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा
फ्ल्यास हेडिङ

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
फ्ल्यास हेडिङ

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट
अर्थतन्त्र

भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट

अशोज ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

अशोज ५, २०८३
भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट

भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट

अशोज ५, २०८३
बिहीबारदेखि चार दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिममा सतर्क रहन आग्रह

बिहीबारदेखि चार दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिममा सतर्क रहन आग्रह

अशोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन जारी, ७३ जिल्लाका ६ हजार १३२ वडामा सम्पन्न

कांग्रेसको वडा अधिवेशन जारी, ७३ जिल्लाका ६ हजार १३२ वडामा सम्पन्न

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व