Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नदीमा डुब्न लागेका ७२ वर्षीय गुरुङको जीवितै उद्धार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३१, २०८३
नदीमा डुब्न लागेका ७२ वर्षीय गुरुङको जीवितै उद्धार
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका -७ देउराली घाटस्थित जोगबुढा नदीमा डुब्न लागेका ७२ वर्षीय मानबहादुर गुरुङको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ। दोधारा चाँदनी नगरपालिका -९ का गुरुङको चप्पल नदी किनारमा भेटिएपछि आफन्तले नदीमा डुबेको हुन सक्ने आशंका गरेका थिए।

खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर देवीस्थानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रभातकुमार गौतमको कमाण्डमा १५ जनाको टोली, पाँच जना विपद् व्यवस्थापन तालिमप्राप्त सशस्त्र प्रहरीसहित रबर बोट तथा उद्धार सामग्री लिएर खटिएको थियो। टोलीले बिहान ११ः५५ बजेदेखि रबर बोटको सहायताले खोजी सुरु गरेको थियो। खोजीका क्रममा दिउँसो करिब २ बजे घटनास्थलभन्दा करिब ५०० मिटर तल नदीको पानीमा गुरुङको टाउको देखिएपछि टोली तत्काल उक्त स्थानमा पुगेको थियो।

पानीमा डुब्दै गरेको अवस्थामा अचेत भेटिएका गुरुङलाई सशस्त्र प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि दोधारा चाँदनी अस्पताल पठाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३५ शैलेश्वरी गण हेडक्वार्टर कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार नदी किनारको झाडीमा लुकिछिपी बसेका गुरुङ नदीमा हाम फालेको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न
फ्ल्यास हेडिङ

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

भदौ ३१, २०८३
व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी
फ्ल्यास हेडिङ

व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

भदौ ३१, २०८३
भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो
अर्थतन्त्र

भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

भदौ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नदीमा डुब्न लागेका ७२ वर्षीय गुरुङको जीवितै उद्धार

नदीमा डुब्न लागेका ७२ वर्षीय गुरुङको जीवितै उद्धार

भदौ ३१, २०८३
बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

भदौ ३१, २०८३
व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

भदौ ३१, २०८३
राष्ट्रका लागि केही गरौँ

राष्ट्रका लागि केही गरौँ

भदौ ३१, २०८३
भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

भदौ ३१, २०८३
दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त

भदौ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व