Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३१, २०८३
भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर । गृहमन्त्री सुधन गुरुङले भक्तपुरको दमकल सेवा प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन र प्रविधिमा ध्यान दिने बताएका छन्।

मङ्गलबार दूधपाटीस्थित जुद्ध बारुण यन्त्र भक्तपुर कार्यालयको स्थलगत अवलोकन गर्दै गृहमन्त्री गुरुङले दमकलको अवस्था र अग्नि नियन्त्रणका लागि आवश्यक उपकरणबारे जानकारी लिएका हुन्। कार्यालय प्रमुख विजय धौभडेलले दमकलको अवस्था, जनशक्ति तथा प्रविधिसम्बन्धी आवश्यकताबारे जानकारी गराएका थिए।

गृहमन्त्री गुरुङले आगलागी नियन्त्रणमा ड्रोन प्रविधिको प्रयोगबारे पनि सरकारले ध्यान दिने बताए। कार्यालयका प्रमुख धौभडेलले अग्ला भवनमा हुने आगलागी नियन्त्रणका लागि दुईवटा ड्रोन आवश्यक रहेको बताए। चालु आर्थिक वर्षमा प्रविधि तथा उपकरण खरिदका लागि रु ९४ लाख बजेट विनियोजन गरिएको छ।

धौभडेलले पुराना दमकलको संग्रहालय निर्माण तथा कर्मचारीको समस्या समाधानमा समेत ध्यान दिन आग्रह गरे।

यसै क्रममा गृहमन्त्री गुरुङले नवदुर्गा मन्दिर, कमलविनायक बजार र कमलपोखरीको समेत अवलोकन गरेका थिए। नवदुर्गा मन्दिरमा उनले दसैँको नवमीका दिन दिइने बलिसम्बन्धी परम्पराबारे जानकारी लिएका थिए। नवदुर्गा देवगणका तर्फबाट नारायण वनमालाले नवदुर्गा जात्रा तथा पर्व सञ्चालनमा सरकारको सहयोग आवश्यक रहेको बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न
फ्ल्यास हेडिङ

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

भदौ ३१, २०८३
व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी
फ्ल्यास हेडिङ

व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

भदौ ३१, २०८३
दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त
फ्ल्यास हेडिङ

दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त

भदौ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

भदौ ३१, २०८३
व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

भदौ ३१, २०८३
राष्ट्रका लागि केही गरौँ

राष्ट्रका लागि केही गरौँ

भदौ ३१, २०८३
भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

भदौ ३१, २०८३
दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त

भदौ ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन–देउवा पक्षबीच फरक आह्वान, कार्यतालिकालाई लिएर विवाद

कांग्रेस महाधिवेशनमा गगन–देउवा पक्षबीच फरक आह्वान, कार्यतालिकालाई लिएर विवाद

भदौ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व