Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कांग्रेस महाधिवेशनमा गगन–देउवा पक्षबीच फरक आह्वान, कार्यतालिकालाई लिएर विवाद

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन–देउवा पक्षबीच फरक आह्वान, कार्यतालिकालाई लिएर विवाद
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर पार्टीभित्रको विवाद थप चर्किएको छ। सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाले मंगलबार छुट्टाछुट्टै वक्तव्य जारी गर्दै फरक–फरक धारणा सार्वजनिक गरेका छन्।

सभापति थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सक्रियतापूर्वक सहभागी हुन क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्। थापाका अनुसार विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समावेश गर्ने निर्णय भइसकेको छ।

थापाले पार्टीभित्र फरक मत र असमझदारी हुन सक्ने भए पनि संवाद, विधि र पद्धतिमार्फत समाधान खोज्नुपर्ने बताएका छन्। उनका अनुसार असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि बढाइएको छ।

यता पूर्वसभापति देउवाले असोज ३ गतेदेखि सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। उनले विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम निरूपणअघि महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने दाबी गरेका छन्।

देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने छुट्टै कार्यतालिका अघि सारेको छ। उक्त प्रक्रियाअन्तर्गत असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरिएको छ।

यसैबीच कांग्रेसको निर्वाचन निर्देशिकामा विभिन्न तहका पदमा उम्मेदवारी, प्रतिनिधि छनोट, मतदान, मतगणना तथा समावेशी प्रतिनिधित्वसम्बन्धी व्यवस्था गरिएको छ। केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न
फ्ल्यास हेडिङ

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

भदौ ३१, २०८३
व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी
फ्ल्यास हेडिङ

व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

भदौ ३१, २०८३
भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो
अर्थतन्त्र

भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

भदौ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

बाढीले अवरुद्ध कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न

भदौ ३१, २०८३
व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

व्यापार प्रणाली कमजोर भए विश्व जीडीपी १० प्रतिशतसम्म घट्न सक्ने डब्लूटीओको चेतावनी

भदौ ३१, २०८३
राष्ट्रका लागि केही गरौँ

राष्ट्रका लागि केही गरौँ

भदौ ३१, २०८३
भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

भक्तपुरको दमकल सेवा सुधारमा गृहमन्त्रीको चासो

भदौ ३१, २०८३
दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० स्थानीय जनप्रतिनिधिको पद रिक्त

भदौ ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन–देउवा पक्षबीच फरक आह्वान, कार्यतालिकालाई लिएर विवाद

कांग्रेस महाधिवेशनमा गगन–देउवा पक्षबीच फरक आह्वान, कार्यतालिकालाई लिएर विवाद

भदौ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व