Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

काठमाडौँ पठाइयो ५३ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २५, २०८३
काठमाडौँ पठाइयो ५३ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासका बुलेट काठमाडौं जान नसकेपछि विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौं पठाइएको छ।

उपत्यकामा ग्यासको अभाव हुन नदिन चितवनसहित बारा, पर्सा, मकवानपुर, धनुषा, नवलपुर र नवलपरासीका उद्योगबाट ग्यास भरेर बुधबार काठमाडौं पठाइएको नेपाल एलपी ग्यास उद्योग संघका केन्द्रीय सदस्य विमल कालाखेतीले जानकारी दिए।

चितवनस्थित नेपाल ग्यास उद्योग नारायणीबाट एचपी, नेपाल, गीता र सागर कम्पनीका गरी ४ हजार ५४३ सिलिन्डर पठाइएको छ। यस्तै, धनुषास्थित नोबेल ग्यास उद्योगबाट सागर उद्योगका ५ हजार ६१८ सिलिन्डर काठमाडौं पठाइएको छ।

बाराका विभिन्न उद्योगबाट सीताश्रीका १ हजार ६०९, मेट्रो एसटिसी र सूर्यका २ हजार १२१, उग्रचण्डी र श्रीमायाका ३ हजार १८१ तथा सिद्धार्थ र मेट्रो एसटिसीका १ हजार ९२ सिलिन्डर भरेर पठाइएको छ।

यसैगरी, पर्सास्थित सुपर ग्यास उद्योगबाट हिमालका ६६३ र मनोज ग्यास उद्योगबाट उग्रचण्डी तथा मेट्रो एसटिसीका १ हजार ३७ सिलिन्डर पठाइएको छ। मकवानपुरको सहारा ग्यास उद्योगबाट एभरेष्ट र सुगमका ७ हजार ८७७ सिलिन्डर काठमाडौं पठाइएको छ।

चितवनको नेपाल ग्यास उद्योग गण्डकीबाट एपी, नेपाल र गीता उद्योगका ७ हजार ३४८, साइबाबा ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबाका ५ हजार ३३७ तथा बाबा ग्यास उद्योगबाट श्री ग्यासका ८ हजार ७१६ सिलिन्डर उपत्यका पठाइएको छ।

नवलपुरस्थित जानकी ग्यास उद्योगबाट श्रीराम र ओमका २ हजार ६४२ तथा नवलपरासीको चण्डेश्वरी ग्यास उद्योगबाट सागरका १ हजार ६८५ सिलिन्डर पनि काठमाडौं पठाइएको छ।

कृष्णभीरमा पहिरोका कारण ग्यास बोकेका बुलेटहरू काठमाडौं पुग्न नसकेपछि वैकल्पिक रूपमा विभिन्न जिल्लाका उद्योगबाट सिलिन्डर भरेर उपत्यका पठाउने व्यवस्था गरिएको हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
फ्ल्यास हेडिङ

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने
खेलकुद

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व