Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढीपीडितका लागि चीनको थप राहत सामग्री काठमाडौं आइपुग्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २३, २०८३
भोटेकोशी बाढीपीडितका लागि चीनको थप राहत सामग्री काठमाडौं आइपुग्यो
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि चीनले थप राहत सामग्री नेपाल पठाएको छ। चिनियाँ वायुसेनाको कार्गो जहाज उद्धार तथा राहत सामग्री लिएर मंगलबार काठमाडौं आइपुगेको हो।

चीन सरकारले यसअघि पनि चिनियाँ वायुसेनामार्फत उद्धार टोलीसहित बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री नेपाल पठाउँदै आएको छ। पछिल्लो पटक पनि बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने सामग्री लिएर कार्गो जहाज काठमाडौं आएको हो।

भोटेकोशी बाढीपछि प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विभिन्न मुलुकले सहयोग गर्दै आएका छन्। चीनसँगै भारत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, जापान, पाकिस्तान, श्रीलंका, बंगलादेश, अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, सिंगापुर, बेलायत, थाइल्यान्ड र नर्वे लगायतका देशले नेपाललाई सहयोग उपलब्ध गराएका छन्।

विपद्को समयमा प्राप्त अन्तर्राष्ट्रिय सहयोगले बाढी प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 
फ्ल्यास हेडिङ

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 

कार्तिक १३, २०८३
सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

कार्तिक १३, २०८३
७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै
अर्थतन्त्र

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

कार्तिक १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 

कार्तिक १३, २०८३
सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

कार्तिक १३, २०८३
७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

कार्तिक १३, २०८३
प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

कार्तिक १३, २०८३
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

कार्तिक १३, २०८३
पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

कार्तिक १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व