Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढीबारे प्रतिनिधिसभामा विशेष प्रस्ताव प्रस्तुत हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १७, २०८३
भोटेकोशी बाढीबारे प्रतिनिधिसभामा विशेष प्रस्ताव प्रस्तुत हुँदै

प्रतिनिधिसभा बैठक काठमाडौँ, १० भदौः सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

विशेष प्रस्तावमार्फत सभामुख अर्यालले भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नेछन्।

बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन तथा गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको छ। घटनामा ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै मानवीय क्षति भएको भन्दै विशेष प्रस्तावमार्फत दुःख व्यक्त गरिनेछ।

यस्तै, बाढीका कारण घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा दिवङ्गतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिनेछ।

यसैबीच, आजै अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ।

बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा रसुवा बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा छलफल हुनेछ।

त्यस्तै, दिउँसो १२ः१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

त्रिशूलीको कटानले पृथ्वी राजमार्ग जोखिममा, जवाङखोला खण्ड भासिन थाल्यो
फ्ल्यास हेडिङ

त्रिशूलीको कटानले पृथ्वी राजमार्ग जोखिममा, जवाङखोला खण्ड भासिन थाल्यो

भदौ १७, २०८३
पूर्वराज्यमन्त्री सुषमा यादवले छाडिन् नेपाली कम्युनिस्ट पार्टी
फ्ल्यास हेडिङ

पूर्वराज्यमन्त्री सुषमा यादवले छाडिन् नेपाली कम्युनिस्ट पार्टी

भदौ १७, २०८३
बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति, ७ कम्पनीले नेप्सेलाई बुझाए विवरण
अर्थतन्त्र

बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति, ७ कम्पनीले नेप्सेलाई बुझाए विवरण

भदौ १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

त्रिशूलीको कटानले पृथ्वी राजमार्ग जोखिममा, जवाङखोला खण्ड भासिन थाल्यो

त्रिशूलीको कटानले पृथ्वी राजमार्ग जोखिममा, जवाङखोला खण्ड भासिन थाल्यो

भदौ १७, २०८३
पूर्वराज्यमन्त्री सुषमा यादवले छाडिन् नेपाली कम्युनिस्ट पार्टी

पूर्वराज्यमन्त्री सुषमा यादवले छाडिन् नेपाली कम्युनिस्ट पार्टी

भदौ १७, २०८३
बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति, ७ कम्पनीले नेप्सेलाई बुझाए विवरण

बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति, ७ कम्पनीले नेप्सेलाई बुझाए विवरण

भदौ १७, २०८३
कोरियन एयर फोर्सको जहाज राहत सामग्री लिएर काठमाडौं आइपुग्यो

कोरियन एयर फोर्सको जहाज राहत सामग्री लिएर काठमाडौं आइपुग्यो

भदौ १७, २०८३
भोटेकोशी बाढीबारे प्रतिनिधिसभामा विशेष प्रस्ताव प्रस्तुत हुँदै

भोटेकोशी बाढीबारे प्रतिनिधिसभामा विशेष प्रस्ताव प्रस्तुत हुँदै

भदौ १७, २०८३
महाकाली मोडर्न स्कुलले आयोजना गर्दै तेस्रो संस्करणको एमएमपिएल

महाकाली मोडर्न स्कुलले आयोजना गर्दै तेस्रो संस्करणको एमएमपिएल

भदौ १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व