Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १६, २०८३
प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बस्ने भएको छ। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुख डोलप्रसाद अर्यालले बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन्।

रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भदौ ११ गते अर्को सूचना प्रकाशित नभएसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको थियो। बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी दलले तत्काल सदन बोलाउन सभामुखको ध्यानाकर्षण गराउँदै आएको थियो।

बुधबार बस्ने बैठकमा सभामुख अर्यालले विशेष प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।

उनका अनुसार सभामुखले पेस गर्ने विशेष प्रस्तावपछि अन्य नियमित कार्यसूची नराखी विपद् तथा बाढीबाट उत्पन्न परिस्थितिमाथि केन्द्रित भएर छलफल हुनेछ। बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले विपद्को अवस्था, उद्धार, राहत तथा पुनःस्थापनालगायत विषयमा धारणा राख्नेछन्।

सभामुख आफैँले विशेष प्रस्ताव पेस गर्ने भएकाले उक्त प्रस्तावमा छुट्टै प्रस्तावक वा समर्थकको व्यवस्था नरहेको परियारले बताए।

उनका अनुसार आगामी केही दिनसम्म संसद्का बैठकलाई महाविपद् र त्यसबाट उत्पन्न समस्यामा केन्द्रित गरिनेछ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतको अवस्था, सरकारको तयारी र पुनःस्थापनाका विषयमा सदनमा छलफल हुने बताइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

कार्तिक १४, २०८३
७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै
अर्थतन्त्र

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

कार्तिक १४, २०८३
प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो
अर्थ/ब्यापार

प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

कार्तिक १४, २०८३
७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

कार्तिक १४, २०८३
प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

कार्तिक १४, २०८३
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

कार्तिक १४, २०८३
पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

कार्तिक १४, २०८३
१५ मिनेटमै रोनाल्डोको ह्याट्रिक, अल नासरको शानदार जित

१५ मिनेटमै रोनाल्डोको ह्याट्रिक, अल नासरको शानदार जित

कार्तिक १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व