Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढीमा क्षतिप्रति समवेदना जनाउँदै नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १५, २०८३
भोटेकोशी बाढीमा क्षतिप्रति समवेदना जनाउँदै नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले भोटेकोशी बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर समवेदना प्रकट गरेका छन्।

दूतावास पुगेका सिंहले शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारप्रति भारत सरकार र भारतीय जनताको तर्फबाट गहिरो समवेदना व्यक्त गरे।

सिंहले अगस्ट २६, २०२६ मा आएको बाढीबाट भएको ठूलो मानवीय क्षति र विनाशप्रति नेपालका जनता तथा सरकारसँग दुःख व्यक्त गरेका हुन्। बाढीबाट नेपाली नागरिकसँगै भारतीय तथा अन्य विदेशी नागरिकसमेत प्रभावित भएको उनले उल्लेख गरे।

उनले विपद्मा ज्यान गुमाउनेका परिवारप्रति भारतको साथ र सहयोग निरन्तर रहने बताउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई स्मरण गर्दै सिंहले भारतले नेपाललाई सुख–दुःखको साथीका रूपमा सधैं साथ दिँदै आएको बताए। कठिन परिस्थितिमा पनि भारत नेपाली नागरिकसँगै उभिएको उल्लेख गर्दै उनले खोज, उद्धार तथा पुनर्स्थापनाका लागि नेपालले गरिरहेको प्रयासमा सहयोग गर्न भारत प्रतिबद्ध रहेको स्पष्ट पारे।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बाढी प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको थप १५ दिन निःशुल्क सेवा
विपद्

बाढी प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको थप १५ दिन निःशुल्क सेवा

भदौ १६, २०८३
विपद् प्रभावितका लागि नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग
फ्ल्यास हेडिङ

विपद् प्रभावितका लागि नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

भदौ १६, २०८३
बाढीपीडितका लागि नेपाल लिकर्सको १ करोड १ लाख सहयोग
फ्ल्यास हेडिङ

बाढीपीडितका लागि नेपाल लिकर्सको १ करोड १ लाख सहयोग

भदौ १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको थप १५ दिन निःशुल्क सेवा

बाढी प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको थप १५ दिन निःशुल्क सेवा

भदौ १६, २०८३
विपद् प्रभावितका लागि नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

विपद् प्रभावितका लागि नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

भदौ १६, २०८३
बाढीपीडितका लागि नेपाल लिकर्सको १ करोड १ लाख सहयोग

बाढीपीडितका लागि नेपाल लिकर्सको १ करोड १ लाख सहयोग

भदौ १६, २०८३
प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

भदौ १६, २०८३
बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

भदौ १६, २०८३
सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

भदौ १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व