Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शुल्क छुटसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको बाटो खुल्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ७, २०८३
शुल्क छुटसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको बाटो खुल्दै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न २०८५ भदौ मसान्तसम्म ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा तथा ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

यससँगै फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सुरु गर्ने तयारी पूरा गरेको छ। उडान तालिका स्वीकृत भइसकेको छ भने टिकट बुकिङ पनि खुला गरिएको छ।

यो निर्णयले पोखराबाट अन्तर्राष्ट्रिय उडान विस्तार, पर्यटन प्रवर्द्धन तथा वैदेशिक रोजगारी, अध्ययन र भ्रमणका लागि विदेश जाने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। तीन वर्षदेखि नियमित अन्तर्राष्ट्रिय उडानविहीन रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोडिने विश्वास गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पहिरो हटेपछि मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
पूर्वाधार

पहिरो हटेपछि मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

असार ३०, २०८३
ल्हेन्दे खोलामा बाढीको जोखिम बढेपछि रसुवागढी जलविद्युत् उत्पादन बन्द
पूर्वाधार

ल्हेन्दे खोलामा बाढीको जोखिम बढेपछि रसुवागढी जलविद्युत् उत्पादन बन्द

असार २९, २०८३
वर्षा–पहिरोको कहर: मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च सतर्कता
पूर्वाधार

वर्षा–पहिरोको कहर: मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च सतर्कता

असार २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेप्से लगातार दोस्रो दिन बढ्यो

नेप्सेमा सुधार, परिसूचक १४.१७ अंकले बढ्यो

साउन ७, २०८३
थर्ड आई करियर डेभलपमेन्ट सेन्टरद्वारा नेपाल प्रहरीमा सफल परीक्षार्थीहरूलाई बिदाइ

थर्ड आई करियर डेभलपमेन्ट सेन्टरद्वारा नेपाल प्रहरीमा सफल परीक्षार्थीहरूलाई बिदाइ

साउन ७, २०८३
शुल्क छुटसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको बाटो खुल्दै

शुल्क छुटसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको बाटो खुल्दै

साउन ७, २०८३
महेन्द्र भवन माविले पायो ‘महानगर विद्यालय’को परिचय

महेन्द्र भवन माविले पायो ‘महानगर विद्यालय’को परिचय

साउन ७, २०८३
फेवातालमा पर्यटक सुरक्षामा कडाइ, विशेष जाँच अभियान सञ्चालन

फेवातालमा पर्यटक सुरक्षामा कडाइ, विशेष जाँच अभियान सञ्चालन

साउन ७, २०८३
ब्याज अनुदान थप प्रभावकारी बनाउन सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन

ब्याज अनुदान थप प्रभावकारी बनाउन सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन

साउन ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व