Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वर्षा–पहिरोको कहर: मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च सतर्कता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २९, २०८३
वर्षा–पहिरोको कहर: मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च सतर्कता
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् भने प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

गृह मन्त्रालयको विपद् पोर्टलका अनुसार पछिल्लो एक सातामा (असार २२ देखि २९ गतेसम्म) देशभर बाढी, भारी वर्षा र सडक अवरोधसँग सम्बन्धित ५६ वटा घटना दर्ता भएका छन्।

सडक विभाग र नेपाल प्रहरीका अनुसार कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश प्रमुख सडकखण्डमा पहिरो र बाढीका कारण यातायात प्रभावित भएको छ। अरनिको राजमार्गदेखि मदन भण्डारी राजमार्गसम्मका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पहिरो हटेपछि मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
पूर्वाधार

पहिरो हटेपछि मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

असार ३०, २०८३
ल्हेन्दे खोलामा बाढीको जोखिम बढेपछि रसुवागढी जलविद्युत् उत्पादन बन्द
पूर्वाधार

ल्हेन्दे खोलामा बाढीको जोखिम बढेपछि रसुवागढी जलविद्युत् उत्पादन बन्द

असार २९, २०८३
कञ्चनपुर–कमला सडक स्तरोन्नतिले लियो गति, ७५ प्रतिशत काम सम्पन्न
पूर्वाधार

कञ्चनपुर–कमला सडक स्तरोन्नतिले लियो गति, ७५ प्रतिशत काम सम्पन्न

असार २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपालमा बीमा पहुँच ५१ प्रतिशत, बीमा कोष १० खर्ब नाघ्यो

नेपालमा बीमा पहुँच ५१ प्रतिशत, बीमा कोष १० खर्ब नाघ्यो

असार ३०, २०८३
नयाँ प्रविधिसँगै विद्युतीय राहदानीको लागत घट्यो : सरकार

नयाँ प्रविधिसँगै विद्युतीय राहदानीको लागत घट्यो : सरकार

असार ३०, २०८३
कार्यपालिकाले संवैधानिक निकायमा हस्तक्षेप गर्नु लोकतन्त्रका लागि खतरनाक : वर्षमान पुन

कार्यपालिकाले संवैधानिक निकायमा हस्तक्षेप गर्नु लोकतन्त्रका लागि खतरनाक : वर्षमान पुन

असार ३०, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन फेरि सस्तो, तोलामा १२०० रुपैयाँ गिरावट

असार ३०, २०८३
पहिरो हटेपछि मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

पहिरो हटेपछि मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

असार ३०, २०८३
प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

असार ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व