Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १७, २०८३
परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ- बागमती विश्वविद्यालयले विश्वविद्यालयअन्तर्गत सञ्चालित तीन वटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ ।

परीक्षा सम्पन्न भएको सातौँ दिनमा हिजो तीन वटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति ९बोर्ड अफ ट्रष्टीज०का अध्यक्ष प्रा।डा चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी)का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन शुरु गरेकोमा तीन वटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको उहाँले बताउनुभयो ।

प्रकाशित परीक्षाफलमा व्यवस्थापन र कानुन सङ्काय (म्यानेजमेन्ट एन्ड ल)मा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि ९साइन्स एन्ड टेक्नोलोजी० सङ्कायमा ७९.०३ प्रतिशत र शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सीटीईभीटीको सदस्यसचिवमा तेस्रो वरीयताका प्रमोदभक्त आचार्य नियुक्त
फ्ल्यास हेडिङ

सीटीईभीटीको सदस्यसचिवमा तेस्रो वरीयताका प्रमोदभक्त आचार्य नियुक्त

अशोज १७, २०८३
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने
Education

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने

साउन २६, २०८३
महेन्द्र भवन माविले पायो ‘महानगर विद्यालय’को परिचय
Education

महेन्द्र भवन माविले पायो ‘महानगर विद्यालय’को परिचय

साउन ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव पुस १५ गते, ५० लाखको अक्षयकोष स्थापना गरिने

महेन्द्रनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव पुस १५ गते, ५० लाखको अक्षयकोष स्थापना गरिने

कार्तिक २३, २०८३
युवराज समराको शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

युवराज समराको शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

कार्तिक २३, २०८३
लक्ष्मीपूजामा विद्युत् माग १ हजार ८१३ मेगावाट पुग्यो, ५८७ मेगावाट निर्यात

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ८१३ मेगावाट पुग्यो, ५८७ मेगावाट निर्यात

कार्तिक २३, २०८३
तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्यो, किनमेल गर्नेको भीड

तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्यो, किनमेल गर्नेको भीड

कार्तिक २३, २०८३
नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य उकालो

नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य उकालो

कार्तिक २३, २०८३
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध,

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध,

कार्तिक २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व