Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २५, २०८३
लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशको भालुवाङमा सम्पन्न १२ जिल्लाका युवाहरूको प्रदेशस्तरीय सम्मेलनबाट लुम्बिनी प्रदेश नागरिक समाज युवा सञ्जालको अध्यक्षमा तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित भएकी छन्।

निर्वाचनमा प्रतिस्पर्धामा रहेका अन्य पुरुष तथा महिला उम्मेदवारलाई पछि पार्दै ठकुरी ३ मतको अन्तरले विजयी भएकी हुन्। उनले आफ्नो जितलाई व्यक्तिगत सफलताभन्दा पनि समावेशी समाज निर्माणतर्फको साझा उपलब्धि भएको बताएकी छन्।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका युवाहरूको सहभागितामा सम्पन्न सम्मेलनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको सह–अध्यक्षमा आस्था बि.क. र सदस्यसचिवमा प्रियङ्का गिरी निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा समीक्षा पुन मगर, रुद्रमणि भुसाल, कविता बुढा, विष्णु बि.क., रवि बि.क., अमृत बि.क., आशिष शक्तिराज, रेजिना मिया, रमेश बड र समीक्षा बि.क. चयन भएका छन्।

समावेशी प्रतिनिधित्व र लैङ्गिक समानताको अभ्यासस्वरूप भएको यस निर्वाचनलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक (LGBTIQA+) समुदायले ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।

सम्बन्धित संस्थाहरूले यस सफलताले समाजमा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
काठमाडौंमा ‘मिसन ८४’ केन्द्रित राजनीतिक साक्षरता अभियान सुरु
देश/राष्ट्रिय

काठमाडौंमा ‘मिसन ८४’ केन्द्रित राजनीतिक साक्षरता अभियान सुरु

जेष्ठ १८, २०८३
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
देश/राष्ट्रिय

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

जेष्ठ १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

अशोज २७, २०८३
नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

अशोज २७, २०८३
कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

अशोज २७, २०८३
नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

अशोज २७, २०८३
चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

अशोज २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व