Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चार पटकको विश्वविजेता इटाली बिना विश्वकप

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २२, २०८३
चार पटकको विश्वविजेता इटाली बिना विश्वकप
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

उत्तर अमेरिकी क्षेत्रमा आयोजना हुने २३ औँ संस्करणको विश्वकप फुटबलको सरगर्मी बढ्दै गएको छ । अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा हुने विश्वकप आगामी जेठ २८ गतेदेखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरू अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहरमा हुनेछन् ।

यस पटकको विश्वकपमा चार पटकको विश्वविजेता इटाली भने सहभागी हुनेछैन । युरोपियन छनोट चरण पार गर्न नसकेपछि इटाली विश्वकपबाट बाहिरिएको हो ।

इटालीका स्टार खेलाडीहरू इन्टर मिलानका एलेस्सान्द्रो बास्टोनी, निकोलो बारेला तथा पेरिस सेन्ट-जर्मेन (पीएसजी) का गोलकिपर जियानलुइजी डोनारुम्माले यसपटक राष्ट्रिय टोलीबाट विश्वकप खेल्न नपाउने भएका छन् ।

ब्राजिलपछिको सबैभन्दा सफल टोली मानिने इटालीले अहिलेसम्म १८ संस्करणमा सहभागिता जनाएको छ । सन् २००६ मा चौथोपटक विश्वकप जितेपछि इटालीले २०१० र २०१४ मा समूह चरणमै यात्रा समाप्त गरेको थियो ।

त्यसपछि सन् २०१८, २०२२ र २०२६ का विश्वकपका फाइनल चरणमा समेत इटालीले स्थान बनाउन सकेन । लगातार तीन संस्करण विश्वकपमा अनुपस्थित रहँदा इटालीको उपस्थिति शून्य जस्तै बनेको छ ।

विश्लेषहरूका अनुसार युरोपियन छनोटमा असफलता मुख्य कारण भए पनि घरेलु फुटबलमा फुटबलभन्दा टेनिसलाई बढी प्राथमिकता दिइनु पनि इटालीको प्रदर्शन कमजोर हुनुको एक कारण मानिन्छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपालको शानदार जीत, यूएई पराजित
खेलकुद

नेपाल सेमिफाइनलमा, ओमानसँग प्रतिस्पर्धा गर्ने

जेष्ठ २२, २०८३
साफ च्याम्पियनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनबाट बाहिरियो
फ्ल्यास

साफ च्याम्पियनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनबाट बाहिरियो

जेष्ठ २०, २०८३
एसीसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुआत, कतार ८ विकेटले पराजित
खेलकुद

एसीसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुआत, कतार ८ विकेटले पराजित

जेष्ठ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्व वातावरण दिवसमा : वेदकोट-१ मा सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता तथा चित्रकला

विश्व वातावरण दिवसमा : वेदकोट-१ मा सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता तथा चित्रकला

जेष्ठ २२, २०८३
विश्व वातावरण दिवसको अवसरमा वेदकोटमा चित्रकला र वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा वेदकोटमा चित्रकला र वृक्षारोपण

जेष्ठ २२, २०८३
विश्व वातावरण दिवस : भीमदत्तमा बृहत् सरसफाई, वृक्षारोपण र जनचेतनामुलक सडक नाटक मञ्चन

विश्व वातावरण दिवस : भीमदत्तमा बृहत् सरसफाई, वृक्षारोपण र जनचेतनामुलक सडक नाटक मञ्चन

जेष्ठ २२, २०८३
कञ्चनपुरको बाढी जोखिमयुक्त कुतियाकबर बस्तीमा कृत्रिम घटना अभ्यास

कञ्चनपुरको बाढी जोखिमयुक्त कुतियाकबर बस्तीमा कृत्रिम घटना अभ्यास

जेष्ठ २२, २०८३
गृहमन्त्रालयद्वारा १८ सहसचिवको सरुवा, विभिन्न जिल्लामा नयाँ सीडीओ खटाइए

गृहमन्त्रालयद्वारा १८ सहसचिवको सरुवा, विभिन्न जिल्लामा नयाँ सीडीओ खटाइए

जेष्ठ २२, २०८३
सार्वजनिक सेवा प्रसारण संस्थामा आर्थिक अनियमितताको छानबिन गर्न उच्चस्तरीय समिति गठन

सार्वजनिक सेवा प्रसारण संस्थामा आर्थिक अनियमितताको छानबिन गर्न उच्चस्तरीय समिति गठन

जेष्ठ २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व