Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

काठमाडौँका सडकमा ‘हेभी लोड’ गाडीको आतंक रोकौँ : सांसद श्रेष्ठ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १३, २०८३
काठमाडौँका सडकमा ‘हेभी लोड’ गाडीको आतंक रोकौँ : सांसद श्रेष्ठ
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सडकमा गुड्ने अत्यधिक भारवाहक सवारी साधनको तीव्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गरेकी छिन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद श्रेष्ठले निर्धारित सीमाभन्दा कैयौँ गुणा बढी गतिमा सवारी चलाउने प्रवृत्ति बढेको बताइन्। यस्ता सवारी साधनहरूको अवस्था जीर्ण हुने, टायर खिइएका हुने र ब्रेकले समेत राम्रोसँग काम नगर्ने हुँदा दुर्घटनाको जोखिम उच्च रहेको उनको भनाइ छ।

विशेषगरी बिहानको समयमा काठमाडौँ उपत्यका छिर्ने र भित्री सडकमा गुड्ने सवारी साधनहरूमा यो समस्या बढी देखिएको उनको दाबी छ। ‘नर्मल स्पिड लिमिट ३० किलोमिटर प्रतिघण्टा तोकिएको स्थानमा यस्ता हेभी लोड बोकेका सवारीहरू ८० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने गरेका छन्’, उनल भनिन्। ट्राफिक प्रहरीले हालैका दिनमा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने र सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने कार्य सकारात्मक रहेको उल्लेख गर्दै उहाँले कार्यविनायक–नखु लगायतका क्षेत्रमा निगरानी बढाउन माग गरिन्।

सांसद श्रेष्ठले सभामुखमार्फत सम्बन्धित निकायलाई तिब्र गतिका सवारी साधनलाई तत्काल नियन्त्रण गरी सडक सुरक्षा कायम गर्न आग्रह गरिन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत
राजनीति

मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत

जेष्ठ १३, २०८३
अर्थतन्त्रको आकार ६६ खर्ब विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक रेकर्ड
राजनीति

अर्थतन्त्रको आकार ६६ खर्ब विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक रेकर्ड

जेष्ठ १३, २०८३
बर्खाका लागि सरकारसँग कति छ मल मौज्दात
राजनीति

बर्खाका लागि सरकारसँग कति छ मल मौज्दात

जेष्ठ १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत

मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत

जेष्ठ १३, २०८३
एशियाली खेलकुद छनोट: चीनलाई हराउँदै नेपालको विजयी शुरुआत

एशियाली खेलकुद छनोट: चीनलाई हराउँदै नेपालको विजयी शुरुआत

जेष्ठ १३, २०८३
अर्थतन्त्रको आकार ६६ खर्ब विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक रेकर्ड

अर्थतन्त्रको आकार ६६ खर्ब विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक रेकर्ड

जेष्ठ १३, २०८३
बर्खाका लागि सरकारसँग कति छ मल मौज्दात

बर्खाका लागि सरकारसँग कति छ मल मौज्दात

जेष्ठ १३, २०८३
काठमाडौँका सडकमा ‘हेभी लोड’ गाडीको आतंक रोकौँ : सांसद श्रेष्ठ

काठमाडौँका सडकमा ‘हेभी लोड’ गाडीको आतंक रोकौँ : सांसद श्रेष्ठ

जेष्ठ १३, २०८३
मानव अधिकार सुनिश्चितताको माग गर्दै माइतीघरमा जेनजी अभियान

मानव अधिकार सुनिश्चितताको माग गर्दै माइतीघरमा जेनजी अभियान

जेष्ठ १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व