Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १३, २०८३
दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले ७ बल अगावै पूरा गर्‍यो
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

इन्डियन प्रिमियर लिग क्रिकेटमा पञ्जाब किङ्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ । दिल्लीमा भएको खेलमा दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । दिल्लीले यसअघि बनाएको २५७ रनको कीर्तिमान तोडे पनि जित हात पार्न सकेन । पञ्जाबले पनि आफ्नै उच्च स्कोरको कीर्तिमान तोड्दै उत्कृष्ट प्रदर्शन गरेको छ । आईपीएल इतिहासमा सबैभन्दा उच्च स्कोर भने सनराइजर्स हैदरावादको नाममा रहेको छ, जसले २८७ रन बनाएको थियो ।

हिजोको खेलमा दिल्लीका केएल राहुलले १५२ र नितिश रानाले ९१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । केएल राहुलको यो इनिङ प्रतियोगिताकै तेस्रो उच्च व्यक्तिगत स्कोर हो । सबैभन्दा उच्च स्कोर क्रिस गेलको १७५ रन र दोस्रो स्थानमा ब्रेन्डन म्याक्कुलमको १५८ रन रहेको छ । पञ्जाबको जितमा प्रभसिम्रन सिंहले ७६, प्रियान्श आर्याले ४३ र कप्तान श्रेयस अय्यरले अविजित ७१ रन बनाए । यस जीतसँगै पञ्जाब तालिकामा बलियो स्थितिमा पुगेको छ ।

अर्को खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ५ विकेटले हरायो । राजस्थानले दिएको २२९ रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा पूरा गर्‍यो । हैदरावादको जितमा अभिषेक शर्माले ५७ र ईशान किशनले ७४ रन बनाए । राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै २२८ रन बनाएको थियो ।

आज पनि प्रतियोगितामा दुई खेल हुँदैछन् । पहिलो खेलमा चेन्नई सुपर किङ्स र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुनेछ ।

x

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व