Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज नहुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख ९, बुधबार १०:१०
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज नहुने
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज नहुने स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले यी संस्थालाई सुधारमार्फत सुदृढ बनाउँदै सरकारको सेवा प्रवाह प्रभावकारी बनाइने बताउनुभयो। योजना निर्माण र नीतिगत अनुसन्धानलाई प्रत्यक्ष रूपमा सेवा प्रवाहसँग जोड्नुपर्ने उहाँको धारणा थियो।

पछिल्लो समय यी दुवै निकायको औचित्यमाथि सार्वजनिक बहस भइरहेका बेला प्रधानमन्त्री शाहले सुधारमार्फत विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी बनाउने उल्लेख गर्नुभएको हो। उहाँले बहानाबाजी नगरी नतिजामुखी काम गर्न निर्देशन दिँदै विषयविज्ञहरूको भूमिकालाई विशेष महत्त्व दिनुपर्ने बताउनुभयो।

“विकासमा विषयविज्ञको भूमिका अतुलनीय हुन्छ,” भन्दै उहाँले गहिरो अध्ययन र दूरदर्शी सोच प्रस्तुत गर्न सक्ने विज्ञता सरकारलाई आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै मन्त्रालयहरूबीच समन्वय अभावको तर्क अस्वीकार्य रहेको स्पष्ट पार्दै बजेट वा कानुनी जटिलतालाई काम नगर्ने बहाना नबनाउन पनि सचेत गराउनुभयो। छलफलमा स्वर्णिम वाग्लेले वर्तमान समयलाई सुधारको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै विज्ञहरूको ज्ञानलाई नीति, कार्यक्रम र बजेटमा रूपान्तरण गर्न निर्देशन दिनुभयो। स्पष्ट लक्ष्य, पर्याप्त बजेट र मापनयोग्य परिणामसहितका योजना ल्याउनुपर्नेमा उहाँको जोड थियो।

बैठकमा आयोग तथा प्रतिष्ठानका पदाधिकारीहरूले आफ्नो कार्यप्रगति, चुनौती र स्रोतसाधनको अवस्थाबारे जानकारी गराउँदै थप जनशक्ति र बजेट आवश्यक रहेको बताएका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु
मुख्य समाचार

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु

२०८३ बैशाख ९, बुधबार १०:१०
“नेपाल बाहिर पनि नेपालकै अनुभूति” कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न
मुख्य समाचार

“नेपाल बाहिर पनि नेपालकै अनुभूति” कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

२०८३ बैशाख ९, बुधबार १०:१०
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
मुख्य समाचार

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

२०८३ बैशाख ९, बुधबार १०:१०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु

२०८३ बैशाख ९, बुधबार १०:१०
“नेपाल बाहिर पनि नेपालकै अनुभूति” कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

“नेपाल बाहिर पनि नेपालकै अनुभूति” कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

२०८३ बैशाख ९, बुधबार १०:१०
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज नहुने

राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज नहुने

२०८३ बैशाख ९, बुधबार १०:१०
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

२०८३ बैशाख ९, बुधबार १०:१०
युद्धविरामको समय थप गर्ने डोनाल्ड ट्रम्पको घोषणा, अस्वीकार गर्ने इरानको सङ्केत

युद्धविरामको समय थप गर्ने डोनाल्ड ट्रम्पको घोषणा, अस्वीकार गर्ने इरानको सङ्केत

२०८३ बैशाख ९, बुधबार १०:१०
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

२०८३ बैशाख ९, बुधबार १०:१०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व