Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

धनगढी उपमहानगरपालिका ‘पेपरलेस’ बन्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १७, २०८२
धनगढी उपमहानगरपालिका ‘पेपरलेस’ बन्दै
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा अघि सारेको छ । प्रशासनिक कामकारबाहीलाई सरल र छिटो तथा जनतालाई सहज सेवा दिने उद्देश्यले ‘पेपरलेस धनगढी’ को अवधारणा अघि सारिएको उपमहानगरले जनाएको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले यस अवधारणाले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउनेमा आफू विश्वस्त रहेको बताए । आईतबार उपमहानगरमा गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख हमालले डिजिटल प्रणाली लागू भएमा घरै बसीबसी सेवा लिन सकिने बताए ।

पेपरलेस सेवा अन्तर्गत जन्मदर्ता, नागरिकता लगायत विभिन्न सिफारिसहरु, दर्ता तथा नवीकरणजस्ता सेवाहरूलाई क्रमश अनलाइनमार्फत उपलब्ध गराउने तयारी भइरहेको धनगढी उपमहानगरपालिकाका सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख अनुप भट्टले बताए । स्थानीय सरकारका विभिन्न सेवा प्रणली, सूचनाहरुलाई एउटै प्लेटफर्ममा एकिकृत गरी नागरिकलाई छिटो, पारदर्शी र सहज सेवा प्रदान गर्ने सूचना प्रविधि प्रणाली ९युडिजीपी० आफूहरुले विकास गरिरहेको उनले बताए ।
युएनडिपीसंगको साझेदारीमा उक्त प्रणाली तयार गर्न लागिएको उनले बताए । पहिलो चरणकोे काम आगामी असार पहिलो हप्ता सक्ने तयारी रहेको भट्टको भनाई छ । पहिलो चरण अन्र्तगत नागरिक इ–केवाइसी, मोड्युल, सिफारीस मोड्युल र फाइल ट्रयाकिङ मोड्युलको विकास गरिने उनले बताए । पहिलो चरणको विकासको काम सकेलगत्तै युडिजीपी प्रणाली लागू गरिने उनले बताए । युडिजीपी प्रणाली लागू भएपछि धेरै सेवाहरु अनलाइनबाट प्रवाह हुने भएकोले कम साक्षरता भएका नागरिकहरुका लागि सहायता डेस्क स्थापना गरिने उनले बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व