Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अमेरिकाको न्यूयोर्कमा नेजा संवाद सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १५, २०८२
अमेरिकाको न्यूयोर्कमा नेजा संवाद सम्पन्न
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

न्यूयोर्क- नेपाल अमेरिका पत्रकार संघ९नेजा०ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तित आप्रवासन कानुन देखि समुदायले प्राप्त गर्न सक्ने सेवा सुविधाका सन्दर्भमा शनिवारको संवादमा छलफल भएको थियो । समुदायमा भएका विभिन्न सामाजिक गतिविधिमाथि चर्चा परिचर्चा भएको संवादमा न्यूयोर्क स्थित नेपाली महावाणिज्य दुतावासको कार्यालयले दिने सेवाका सन्दर्भमा पनि जानकारी गराईएको थियो ।
संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको संवादमा महावाणिज्यदुत दधी राम भण्डारीले समुदायको साथ र सहयोगले अझ बढी सेवा गर्न महावाणिज्यदुतावास सफल हुने बताउनुभयो । उहाँले नेपालको निम्ति डायस्पोरा शक्ति भएको र यो शक्ति विभाजित हुन नहुनेमा जोड दिनुभयो ।


सो अवसरमा विषय वक्ता एर्टोनी डिल्लीराज भट्टले जुन देशमा बसेका हुन्छौं त्यो देशको कानुन मान्नु अनिवार्य भएको बताउँदैं सजगकताका साथ नियम अवलम्वन गर्न सबैलाई सुझाउनुभयो । संघकी डिसी मेट्रो क्षेत्रकी संयोजक सिर्जना काफ्लेको संचालन रहेको संवादमा वाणिज्यदुत प्रेम वहादुर बुढथापा,गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सत्येन्द्र साह, सामाजिक अभियन्ता डा। विष्णुमाया परियार, फिप्नाका अध्यक्ष तोरन गुरुगं, एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष वासु लामिछाने, प्रवासी नेपाली मञ्चका अमेरिकाका निवर्तमान अध्यक्ष कृष्ण लामिछाने, एनआरएनए अभियन्ता सूर्य लम्साल सामाजिक अभयन्ताहरु धनीराम सापकोटा, प्रभा अधिकारी, पत्रकार रोशन सापकोटा, बेगम पण्डित, सुमन लिम्बु, हर्क बोहरा, शेर्पा संघका एपी लामा, पुरन लिम्बु, कृष्ण आचार्य, शैलेन्द्र श्रेष्ठ, यादब बांस्तोला, शान्ता थोकर, बिनीता तामागं, मनिता गुरुगं, मनोज घिमिरे लगायतको उपस्थिती थियो । कार्यक्रममा संचारकर्मीहरु लोकमणी राई, प्रदीप परियार थापा लगायतले धारणा राख्नुभएको थियो ।कार्यक्रममा नेजाका पुर्ब महासचिब किरण मरहट्ठा, नेपाल सरकारका पुर्व पर्यटन दूत गोकुल श्रेष्ठ, पत्रकार सरगम भट्टराई, बद्री गौतम, अनुज थापा, बिकी पुलामी, नबिन अर्याल, दिपक परियार, फिप्नाका महासचिब दिपक चौधरी, दर्शन ठकुरी समाजका अध्यक्ष मिलन शाही, न्युयोर्क डिस्ट्रिक ३० का एसेम्ली मेम्बर सोमनाथ घिमिरे, अमित प्रताप शाह, सन्जीब श्रेष्ठ, संजोग आचार्य, सुमन थाडसुहागं, प्रदिप खड्का, आकुर लुईटेल, नेपाली अमेरिका कलाकार संघकी अध्यक्ष बसन्ती राई, रिजवुड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, जमैका नेपाली समाजका अध्यक्ष पुस्कर खनाल, सचिब पारस भारद्वाज लगायत सामाजिक अभियन्ताहरुको उपस्थिती थियो ।

संघकी उपाध्यक्ष कल्पना घिमिरेको धन्यवाद ज्ञापन र पूर्व उपाध्यक्ष मच्छेदेवी गुरुगंको स्वागत मन्त्व्य रहेको संवादमा नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल, सल्लाहकार मोहनसिंह लामा, मध्य क्षेत्रका क्षेत्रीय संयोजक ओम आचार्य लगायतले नेजाका गतिविधिमाथि प्रकाश पार्दै पत्रकार, नेजा र समुदायको सम्बधबारे धारणा राख्नुभएको थियो । संवादमा पत्रकार , अधिकारकर्मी, सरकारी प्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व