Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एक लाख घरधुरीमा पुग्यो वाई-फाई नेपालको इन्टरनेट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २८, २०८२
एक लाख घरधुरीमा पुग्यो वाई-फाई नेपालको इन्टरनेट
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सन् २०२२ मा स्थापित इन्टरनेट सेवाप्रदायक कम्पनी वाई(फाई नेपालले एक लाख ग्राहक ९घरधुरी० कोशेढुगा पार गरेको छ । मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गरी सेवा सुरु गरेको यस कम्पनीले सञ्चालनको तीन वर्षभित्रै यो सफलता पाएको हो ।

सस्तो र भरपर्दो इन्टरनेट सेवाको नारासहित बजारमा आएको वाई(फाई नेपालले हाल देशभरका १०० भन्दा बढी सहरहरूमा आफ्नो सेवा विस्तार भइसकेको जानकारी दिएको छ । कम्पनीले ४० भन्दा बढी सम्पर्क कार्यालय र ५०० भन्दा बढी कर्मचारीहरूमार्फत गुणस्तरीय ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको माघ महिनासम्मको एमएआईएस रिपोर्ट अनुसार वाई(फाई नेपाल प्रालिका ग्राहक संख्या एक लाख दुई हजार ९९१ रहेका छन् भने इन्टरनेट सेवा प्रदायकको सूचीमा नवौँ स्थानमा छ ।

विशेषगरी विद्यार्थी, साना उद्यमी, व्यवसायी र मध्यम वर्गीय परिवारलाई केन्द्रमा राखेर ल्याइएका प्याकेजहरूका कारण छोटो समयमै ठुलो ग्राहक आधार बनाउन सफल भएको कम्पनीको दाबी छ ।

यस उपलब्धिबारे बोल्दै वाई(फाई नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शत्रुहन पञ्जीयारले भने, “ग्राहकले वाई(फाई नेपालप्रति देखाएको माया र विश्वासका लागि हामी कृतज्ञ छौँ । यो सफलताले हामीलाई सेवा अझै गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्न थप हौसला प्रदान गरेको छ ।”

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनचाँदीको भाउ सामान्य घट्यो
अर्थ/ब्यापार

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र
अर्थ/ब्यापार

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व