Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुनचाँदीको मूल्यमा गिरावट, तोलामा एक हजार रुपैयाँ बढीले सुन सस्तो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक १९, बुधबार १३:३५
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा रु १,१०० ले घटेर रु २,३७,२०० मा पुगेको छ ।

हिजो सुनको मूल्य तोलाको रु २,३८,३०० रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी आज तोलामा रु २५ ले घटेर रु २,९९० मा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य रु ३,०१५ प्रति तोला थियो ।

सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण पछिल्ला दिनमा निरन्तर अस्थिर देखिएको व्यवसायीहरूले बताएका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कोरियाबाट फर्किएका कामदारलाई पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
अर्थ/ब्यापार

कोरियाबाट फर्किएका कामदारलाई पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

२०८२ कार्तिक १९, बुधबार १३:३५
दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित : आर्थिक क्षेत्र चलायमान हुने विश्वास
अर्थ/ब्यापार

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित : आर्थिक क्षेत्र चलायमान हुने विश्वास

२०८२ कार्तिक १९, बुधबार १३:३५
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

आज सुनको मूल्यमा ३ हजार रुपैयाँको गिरावट

२०८२ कार्तिक १९, बुधबार १३:३५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै कञ्चनपुरमा हस्ताक्षर अभियान सुरु

महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै कञ्चनपुरमा हस्ताक्षर अभियान सुरु

२०८२ कार्तिक १९, बुधबार १३:३५
डा.ओजश्वी शेरचन शिक्षा समितिको सभापतिमा निर्वाचित,प्रभावकारी काम गर्ने दाबी

डा.ओजश्वी शेरचन शिक्षा समितिको सभापतिमा निर्वाचित,प्रभावकारी काम गर्ने दाबी

२०८२ कार्तिक १९, बुधबार १३:३५
लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित

लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित

२०८२ कार्तिक १९, बुधबार १३:३५
प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

अवहेलना मुद्दामा प्रधानमन्त्री बालेन शाहलाई वारेसमार्फत तारिख लिने सुविधा

२०८२ कार्तिक १९, बुधबार १३:३५
“लेबनानमा युद्ध-विराम लागु भयो”

“लेबनानमा युद्ध-विराम लागु भयो”

२०८२ कार्तिक १९, बुधबार १३:३५
“गल्ती गर्ने जोकोहीलाई नछाड्ने गृहमन्त्रीको चेतावनी:आफ्नै बाबु भए पनि कारबाही हुने”

“गल्ती गर्ने जोकोहीलाई नछाड्ने गृहमन्त्रीको चेतावनी:आफ्नै बाबु भए पनि कारबाही हुने”

२०८२ कार्तिक १९, बुधबार १३:३५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व