Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको भीमदत्त-११ मा अब घटना दर्ता घरमै, स्थानीयलाई सहज

प्रकाश भट्ट by प्रकाश भट्ट
अशोज ५, २०८२
कञ्चनपुरको भीमदत्त-११ मा अब घटना दर्ता घरमै, स्थानीयलाई सहज
0
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर -११ ले वडावासीहरूको सहजताका लागि नयाँ घरदैलो सेवा सुरु गरेको छ।

यसअन्तर्गत अब नागरिकहरूले घटना दर्ता (जन्म, मृत्यु) को प्रमाणपत्र लिन वडा कार्यालय धाइरहनुपर्ने छैन। वडा कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार, जन्म वा मृत्युको घटना भएको ३५ दिनभित्रै घरमै पुगेर निःशुल्क प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

यस सेवालाई थप प्रभावकारी बनाउन वडाले दुई कर्मचारी तोकेको छ। वडा अध्यक्ष प्रकाश थापाको निर्देशनमा यो घरदैलो कार्यक्रम सुरु गरिएको हो। यस पहलले नागरिकहरूलाई सरकारी सेवाको पहुँचमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

वडा अध्यक्ष प्रकाश थापाले निर्वाचित भएदेखि नै वडाका घर घरमा गएर स्वास्थ्य चेकजाँचको व्यवस्था गरिएको समेत गरिएको छ र अब घट्ना दर्ता पनि घरमै गएर गरिने भएपछि स्थानिय खुसी भएका छन्।

त्यस्तै शिशु जन्मिएपछि प्रतिशिशु २,५०० रुपैयाँ शिशु स्याहार खर्च र दाहसंस्कारका लागि ५,५०० रुपैयाँ उपलब्ध गराइदै आएको छ। वडामा निःशुल्क स्वास्थ्य शिविर, विद्यार्थीहरूका लागि तयारी कक्षा, कंप्यूटर कक्षा सञ्चालन गरिँदै आएका छन्।

वडा अध्यक्ष थापाको दूरदर्शी सोचले वडाबासीलाई स्थानीय सरकारको अनुभूति दिलाएको स्थानीय बताउँछन्। त्यस्तै, वडा अध्यक्ष थापा स्थानीयको प्रत्येक दुःख सुखमा प्रत्यक्ष रूपमा सहभागी हुने गरेको स्थानीयको भनाइ रहेको छ।

वडा अध्यक्ष थापाले निर्वाचित भएदेखि नै वडावासीको हितका लागि विभिन्न कल्याणकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। स्वास्थ्य जाँचदेखि घटना दर्तासम्मका घरदैलो सेवा, शिशु स्याहार र दाहसंस्कारका लागि आर्थिक सहयोग, निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक कक्षाहरूले गर्दा स्थानीयहरूले आफ्नो सरकारको अनुभूति गर्न पाएका छन्।

यी दूरदर्शी पहलहरूले गर्दा वडा नम्बर -११ अन्य वडाका लागि पनि एक अनुकरणीय उदाहरण बनेको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

भायानेटको वाईफाई ६ र ViaTv अफर
देश/राष्ट्रिय

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व