Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सहकारी पुरस्कारबाट सम्माननित पत्रकार बिष्ट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ आश्विन १, बुधबार १९:१४
सहकारी पुरस्कारबाट सम्माननित पत्रकार बिष्ट
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रदान गर्दै आएको सहकारी पत्रकारिता पुरस्कार यस बर्ष पत्रकार मोहन बिष्टले पाएका छन् ।

कञ्चनपुर जिल्लाकै सबै भन्दा ठूलो सहकारी उदयदेव बहुउद्देश्यीय सहकारीले आफ्नो २७ औ बार्षिक साधारण सभाको अवसरमा पत्रकार बिष्टलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

मंगलबार सहकारीले सभामा प्रमुख अतिथि सहकारीका निवर्तमान अध्यक्ष बरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्द र सहकारिका अध्यक्ष नारा जोशीले बिस्टलाई दोसल्ला ओढाएर प्रमाण पत्र र नगद रु ११ हजार पुरस्कार प्रदान गरे ।

पत्रकार बिष्ट जनक्रान्ति दैनिक र नया पत्रीका दैनिक पत्रिकामा जिल्ला रिपोर्टरका रुपमा कार्यरत छ्न । बेल्डाडी गाउपालिका १ का बिष्ट नेपाल पत्रकार महासंघ कन्चनपुरका कोषाध्यक्ष पनि हुन ।

उनले २०६८ देखि पत्रकारिता सुरु गरेका हुन । जिल्लामा कुनै पनि पत्रकारलाई समस्या पर्दा अग्रपंक्तिमा रहेर समस्याको समाधान गर्ने पत्रकारको रुपमा पनि विष्टलाई लिईन्छ ।

सहकारीले विगत तीन बर्ष देखि पत्रकारिता पुरस्कार दिन थालेको हो । अघिल्लोपटक पत्रकार रनि विवश र राजेन्द्र बिष्टलाई उक्त पुरस्कार प्रदान गरीएको थियो ।

सभामा ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको छ । सहकारीका अध्यक्ष नारा जोशीले अध्यक्षता गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष पूर्ण वहादुर चन्द प्रमुख अतिथि छ्न ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कति छ आज विदेशी मुद्राको विनिमयदर ?
अर्थ/ब्यापार

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

२०८२ आश्विन १, बुधबार १९:१४
कति छ आज विदेशी मुद्राको विनिमयदर ?
अर्थ/ब्यापार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

२०८२ आश्विन १, बुधबार १९:१४
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ
अर्थ/ब्यापार

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ आश्विन १, बुधबार १९:१४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

२०८२ आश्विन १, बुधबार १९:१४
मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

२०८२ आश्विन १, बुधबार १९:१४
शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

२०८२ आश्विन १, बुधबार १९:१४
स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

२०८२ आश्विन १, बुधबार १९:१४
श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

२०८२ आश्विन १, बुधबार १९:१४
भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

२०८२ आश्विन १, बुधबार १९:१४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व