Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र २७, शुक्रबार ११:१७
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड बनेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँ बढेर तोलाको दुई लाख १५ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ तालाको दुई लाख १४ हजार सात सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ एकैदिन ५० रुपैयाँ बढेर तोलाको दुई हजार पाँच सय ६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार पाँच सय १५ रुपैयाँ थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कति छ आज विदेशी मुद्राको विनिमयदर ?
अर्थ/ब्यापार

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

२०८२ भाद्र २७, शुक्रबार ११:१७
कति छ आज विदेशी मुद्राको विनिमयदर ?
अर्थ/ब्यापार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

२०८२ भाद्र २७, शुक्रबार ११:१७
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ
अर्थ/ब्यापार

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ भाद्र २७, शुक्रबार ११:१७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

२०८२ भाद्र २७, शुक्रबार ११:१७
मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

२०८२ भाद्र २७, शुक्रबार ११:१७
शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

२०८२ भाद्र २७, शुक्रबार ११:१७
स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

२०८२ भाद्र २७, शुक्रबार ११:१७
श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

२०८२ भाद्र २७, शुक्रबार ११:१७
भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

२०८२ भाद्र २७, शुक्रबार ११:१७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व