Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक वाइल्डको राजीनामा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण ४, आईतवार १४:५८
नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक वाइल्डको राजीनामा
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा गरेका छन् । प्याट्रिकले केही दिनअघि इमेलमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राजीनामा पठाएको बताइएको छ । एन्फा स्रोतले इमेल मार्फत वाइल्डले राजीनामा दिएको तर एन्फाले अझै निर्णय गरिनसकेको बताएको छ ।

वाइल्ड उज्बेकिस्तानमा भएको एएफसी एसियन कप छनोट प्रतियोगितापछि नेपाल नआएर सिधै बेल्जियम गएका थिए । उनले मिडियामा अन्तर्वार्ता दिदै एन्फाले आफुलाई सहयोग नगरेको, एन्फाको व्यवस्थापन निकै कमजोर रहेको र उनीहरुले नेपाली फुटबल सुधार्न नचाहेको आरोप लगाएका थिए । उनले टिमका खेलाडी पेनाल्टी हान्न समेत नमानेको बताउदै खेल अघि प्रधानमन्त्रीसँग भएको कुराकानीले पनि खेलाडीमा दबाब बढेको समेत बताएका थिए ।

वाइल्डक आरोपपछि उज्बेकिस्तान गएको नेपाली टोलीका अफिसियलहरुले एन्फा कम्प्लेक्समा असार २५ गते पत्रकार सम्मेलन गर्दै कप्तान चयन लगायतका विषयमा प्रमुख प्रशिक्षक वाइल्डका कारण टिममा विवाद भएको बताएका थिए ।

एन्फाले जेठ २२ गते राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका वाइल्डलाई नियुक्त गरेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

टी-२० विश्वकप २०२६ को उपाधी भारतलाई, न्युजिल्यान्ड ९६ रनले पराजित
खेलकुद

टी-२० विश्वकप २०२६ को उपाधी भारतलाई, न्युजिल्यान्ड ९६ रनले पराजित

२०८२ श्रावण ४, आईतवार १४:५८
टी-२० विश्वकपअन्तर्गत आज सुपर-८ चरणका दुई खेल हुँदै
खेलकुद

टी-२० विश्वकपअन्तर्गत आज सुपर-८ चरणका दुई खेल हुँदै

२०८२ श्रावण ४, आईतवार १४:५८
टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा उक्लिए
खेलकुद

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा उक्लिए

२०८२ श्रावण ४, आईतवार १४:५८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ श्रावण ४, आईतवार १४:५८
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ श्रावण ४, आईतवार १४:५८
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ श्रावण ४, आईतवार १४:५८
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ श्रावण ४, आईतवार १४:५८
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ श्रावण ४, आईतवार १४:५८
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ श्रावण ४, आईतवार १४:५८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व