Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको रेडियण्ड माद्यमिक विद्यालयमा गुरु पुजा तथा सम्मान कार्यक्रम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २६, २०८२
कञ्चनपुरको रेडियण्ड माद्यमिक विद्यालयमा गुरु पुजा तथा सम्मान कार्यक्रम
0
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । गुरु पूर्णिमाको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियन्ट माद्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले गुरु पुजा तथा सम्मान कार्यक्रम सम्पन्न गरेका छन् । उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्ना गुरुहरुलाई टिका र खादा लगाएर सम्मान गर्नुका साथै मिठाई, फलफुल लगायतका बिभिन्न उपहारहरु तथा मायाको चिनो प्रदान गरेका थिए । गुरु पूर्णिमाकै अवसरका विद्यार्थीहरुले नृत्य प्रदर्शन गर्नुका साथै शिक्षकहरुलाई बिभिन्न खेल समेत खेलाएका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले विद्यार्थीहरुको उज्वल भविष्य निर्माणमा गुरुहरुको महत्वपूर्ण भूमिका रहने र विद्यार्थीहरुको सफल जीवननै असली गुरु दक्षिणा हुने हुँदा गुरुहरुले दिएको शिक्षा तथा ज्ञानलाई सदैव आत्मसात गरी अगाडि बढ्न विद्यार्थीहरुलाई सुझाव दिनुभएको थियो । साथै उहाँले एक दिन मात्रै गुरुलाई सम्मान नगरी जीवनमा सत्मार्गको बाटो देखाउने सबै गुरुहरुलाई सम्मान गर्नुपर्ने समेत बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका भाईस प्रिन्सिपल उषा विष्टले गुरुहरु भनेको जीवन जिउन सिकाउने पथप्रदर्शक भएकोले सबैले गुरुको आज्ञापालन गर्नुपर्ने बताउनुभयो । विद्यालयका नेपाली शिक्षिका जगदेश्वरी पन्तले हिन्दु धर्ममा गुरुको स्थान सदैव अग्रस्थानमा रहेको बताउँदै गुरुहरुले अज्ञानको अध्याँरो बाटोबाट ज्ञानको उज्यालो बाटो तर्फ लैजाने भएकोले विद्यार्थीहरुको असल र सफल जीवन निर्माणका गुरुहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा स्मृति भट्टले गुरु पूर्णिमा सम्बन्धि कविता बाचन गर्नुका साथै गुरुहरुले ज्ञानज्ञुनका कुराहरु सिकाएर सही र उचित मार्ग दर्शन देखाउने काम गरेकोले सबै गुरुहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कक्षा १० की छात्रा जानकी धामी र करुणा पालले संयुक्त रुपमा गरेका थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व