Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गणतन्त्रको चिठी भावी पुस्तालाई !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ४, २०८२
गणतन्त्रको चिठी भावी पुस्तालाई !
0
SHARES
492
VIEWS
Share on FacebookShare on Twitter

पृय भविष्यका सन्तानहरू,

धेरै धेरै माया!

जब तिमीहरुले यो चिठ्ठी, पढिरहेका हुनेछौं, तिमीहरूको अघिल्लो पुस्ता शब्दमा बाँकी भए पनि शरीरमा सायद रहेनौ । तर हाम्रो रगतले लेखिएको इतिहास, पसिनाले बनाएको बाटो र आँसुले झुलेका सपनाहरू भने अझै तिमीहरुको हृदयमा धड्करहेका होलान । हामीले बनाउने नेपाल केवल भौगोलिक सीमामा बाँधिएको राष्ट्र थिएन, त्यो सपना सिमामा ब सपना र सामूहिक विश्वासको मूर्त रूप श्रेयो। हामीले यस्तो नेपाल चाहयौँ जहाँ जनता सरकारबाट डरनुको सट्टा सरकार जनताबाट डोसा अथवा डरले चलोस । हामीले बाटो हेरिरहेका थिएनौ कि बाटो आफै बनाउँदै थियौ, जहाँ इच्छा छ त्यहा उपाय छ“। आज यदि तिमीहरू खुला आकाशमुनि यसै फेरिरहेका छौं भने त्यो त्यही हिम्मतको फसलै ही।

हाम्रो नेपाल बनाउने सपना झाङ्गिएको थियो– त्यो त्यस्तो नेपाल थियो, जहाँ प्रत्येक नार नागरिकको टाउकोमा सम्मानको की टोपी होस् र पेटमा कोका नहोसका हामील बुझयों – देश निर्माण कागजमा मात्र होइन, कर्ममा हुनुपर्छ । त्यसैले हामी उठ्यों, जुट्यों र टटदैनौ भन्ने कठाँठका साथ लागि पन्यौं। हामीले शिक्षा व्यवस्था बदल्ने आँट गुन्यौ किनभने “अनपढ़ जनता भनेकी अन्धकारमा हराएको भविष्य हो।“ हामीले बालबालिकालाई होइन पठाउने होइन, होइन, सोच्ने बनायौ, युवालाई केवल होइन, अवसर सिर्जना गर्ने बनायो। हामीले भने, “विद्या धन वंशुवालाई केवल जागिर खोज्ने विचारले कान्ति ल्याउँछ। हरेक गाउँमा विद्यालय पुग्यो, हरेक हो । यो शक्ति जसले जन्माउ विचार जन्माउछ, टोलमा चेतना बूलियो बनायो । शिक्षा अब केवल किताबम मात्र सीमित रहेन् । किताबी ज्ञानले मात्रै पुग्दैन्, मानिस अतिरिक्त कुराहरू पनि बुभुनु पर्ने हुन्छ । अतिरिक्त कुरा ले हाम्री ज्ञान बढाउछ। घोली के पहन पाउनु सबैक हक अधिकार हो सबैले पढ्न पाउनु पर्ने हुन्छ। अब छोरालाई मात्र विद्यालय पठाएर छोरीलाई घरमा काम गराएर हुदैन भन्ने भावना तथा सोचाईमा या परि इस ल्याए । छोरीको हातमा बेलना चौका दिनु भन्दा हामीले महिला अश्सशिक्त करणमा जोड दियौ र अब पढ्न पाउने संहरमा बसन बस्ने मानिसहरूको सौभाग्य मात्र नभएर हरेक गाँउठाउँमा बस्ने मानिसका लागि सौभाग्य को कुरा छ । हरेक ठाउँमा विद्यालयहरू खुलेका छन् ।

हामीले विद्यालयलाई केवल सडक र भवनको परिभाषामा बाधेनी। हामीले भने, विकास तब हुन्छ, जब गाउँमा बति बल्छ र छोरीले सत्ति राती पनि पढ्न पाँउछिन् । हामीले महिला सशक्तिकरणलाई केवल भाषणको चाँदी होइन्, व्यवहारको सुन बनायौँ । १. महिलाले मात्रै होइन देश पनि चलाउनु सक्छे भन्ने विश्वासकासाथ गृह हामी अधि बढ्यौं। “हातमा चुरा भए पनिहिम्मतमा पहाड भित्र्याउने सामथ्र्य हुन्छ’ भन्ने कुरा हामीले प्रमाणित गल्यौ। हामीले सरकारलाई प्रश्न गर्ने “शासन सेवक हो, स्वामी होइन भन्ने गर्ने बानी बसाल्यौ। मन्त्र बोकेर ।

हाम्रो ना समयका चुनौतिहरू साना थिएनन् भाष बरोजगारीको भूकम्प, प्राकृतिक स्रीतकी लुट तिर हामीले भष्ट्राचारको क्यान्सर शिर झुकाएनौ । किनभने हामीलाई लुयाही तथयो ढुङ्गान फोडेर बाटो खोल्न सकिन्छ। इद यदि होतमा इमानेर सरकारी कार्यलयलाई दिलमा देश जनताको सेवालय बनायों देश हो भने । “हामीले सेवा पाउने सेवालय बनायौ । घुस नदिई सेवा संस्कारको थालनी गयौं। हामीले प्रविधि प्रयोग गरेर – स्मार्ट नागरिक, स्मार्ट प्रादर्शिता ल्यायौ। स्मार्ट हामीले काम गरेनौं कि गफ मात्रै स्मार्ट शासनमा मात्रै दिए, भोलिका सन्तान हरू निर्णय गर्लान् भनेर हामी जवाफदेही भयौं । हामीला थाहा थियो ।“ इतिहास लेख्नेहरू, मात्र होइन, इतिहास बोक्नेहरू पनि उत्तरदायी हुन्छन् ।बने। हामीले नेपाली युवालाई “ प्रविधि, नवप्रवर्तन र सिर्जनशीलता हाम्रो मूल अस्त युवालाई “आफ्नै देशमा केही गुन सकिन्छ“ भने हिम्मत दिएर होशको जागरण गरायौ अब बिदेश जानु बाध्यता होइन रोजाई बन्न बिदेशमा गएर अरुको देशमा पसिना बगाएर मिहिनेत गर्नुभन्दा आफ्नो देशको विकास शर्नुपर्छ घर जन्मभूमि प्रति सम्मान तथा माया बर्साउनु पर्छ । कृषि जलवायु, जलविद्युत्, प्राकृतिक, प्रर्यटन, सूचना प्रविधि हामीले आत्म निर्भरता ल्यायौ। हामीले शीपलाई कदर गन्या र श्रमको सम्मान गल्यों । हामीले काँचो पढ़ा निमर्जि निर्यात गर्ने होइन, त्यहीबाट ब्रान्ड निकाल्यौ बनाउने सपनामा काम थाल्यो) जहाँ सम श्रमको इज्जत हुन्छ यहाँ त्यस सठ त्यहाँ सम्मानको राज्य स्थापित हुन्छ।

अन्त्यमा प्रिय भवष्यका सन्तानहरू, अब हामीले बाचेका सपनाको जिम्मा तिमीदुस्खेकाँधमा छ। हामीले केवल आकाश देखाएका छौ, त्यसमा उड्ने जिम्मा तिमीहरुको । तिमीहरु आज जुन बाटोमा हिडिरहेका छौ त्यो हाम्रो दुःखको इटा र रगतको गारोले बनेको हो बनी दो कहिल्लो यो सपना धुमिन लाग्यो भने सो विठी देश बनाउने सपना मात्रै देखेनौ कि सपना गर्न पनि एक एक जुट भयौं र काममा लाग्यो। पढ्णु हामी सपना पुरातिमीहरुको अब हाम्रो सपना बाच्नुपर्छ – नकेवल स्मी स्मृतिमा, कार्यमा । हामीले सुरु गरेको अभियान तिमीहरूले पूर्ण गर्नुपर्छ । अब देश बनाउने कार्य तिमीहरुको हातमा छ।“कलम पनि तिमीहरुको, सत्ता पनि तिमीहरुको, सपना पनि तिमीहरुको।”

अब हाम्रो सपनामा एड भर्ने काम पनि तिमीहरुको । आफ्नो जन्म–भूमिलाई कहिल्यै पनि नबिर्सनु !

गणतन्त्रक दिवसको अवसरमा आयोजित लेखन प्रतियोगितामा सार्क स्कुलमा कक्षा १० मा अध्ययनरत आयुशा खडायतले लेखेको लेख।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण ६० करोड मानिस बिरामी
फ्ल्यास हेडिङ

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण ६० करोड मानिस बिरामी

जेष्ठ २४, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
फ्ल्यास हेडिङ

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

जेष्ठ २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुन सक्ने

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुने

जेष्ठ २८, २०८३
करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

जेष्ठ २८, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

जेष्ठ २८, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको भाउ आज तोलामै ५ हजार १०० रुपैयाँले घट्यो

जेष्ठ २८, २०८३
फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

जेष्ठ २८, २०८३
श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

जेष्ठ २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व