Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लियो जिल्ला परिषद् ३२५ एन नेपालको तेस्रो अधिवेशन महेन्द्रनगरमा सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ११, २०८२
लियो जिल्ला परिषद् ३२५ एन नेपालको तेस्रो अधिवेशन महेन्द्रनगरमा सम्पन्न
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । महेन्द्रनगरमा लियो जिल्ला परिषद् ३२५ एन नेपालको तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। यो अधिवेशन महेन्द्रनगरमा पहिलो पटक आयोजना भएको हो, जसलाई परिषद्का अध्यक्ष मदन गिरीले ऐतिहासिक बताएका छन्।

कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका सदस्य किरण कुमार ठगुन्नालाई परिषद्का अध्यक्ष मदन गिरीले सम्मान गरे। अधिवेशनमा दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरका गरी दुई सयभन्दा बढी युवाहरूको सहभागिता रहेको थियो।

लियो जिल्ला परिषद्ले युवाहरूमा नेतृत्व क्षमताको विकास गर्दै सामाजिक कार्यमा सक्रिय गराउँदै आएको छ। विश्वका १५० भन्दा बढी देशमा फैलिएका लियो क्लबहरूमा दुई लाखभन्दा बढी युवाहरू आबद्ध छन्।

अधिवेशनले नयाँ लायन वर्ष २०२५/२६ का लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ। अध्यक्षमा नेपालगञ्जका सिद्धार्थ कायस्थ र उपाध्यक्षमा कैलाली लम्कीकी कल्पना तिमिल्सेना निर्वाचित भएका छन्।

त्यसैगरी, सचिवमा बसन्त बस्नेत, कोषाध्यक्षमा दिग्घविजय सिंह विश्वकर्मा र मेम्बरसिप चियर पर्सनमा प्रियंका जोशी मनोनित भएका छन्।अध्यक्ष मदन गिरीले युवाहरूलाई एकताबद्ध गर्दै सामाजिक कार्य र नेतृत्व विकासमा लियोले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व