Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुनदेवी उपभोक्ता समितिद्वारा ८५ उपभोक्तालाई विद्युतीय चुलो वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ९, २०८२
सुनदेवी उपभोक्ता समितिद्वारा ८५ उपभोक्तालाई विद्युतीय चुलो वितरण
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र पूर्वी सेक्टरअन्तर्गत सुनदेवी उपभोक्ता समिति, शुक्लाफाँटा-०६, कञ्चनपुरमा विद्युतीय चुलो वितरण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमले दाउराको प्रयोग घटाउँदै स्वस्थ जीवनशैली र आर्थिक बचतमा टेवा पुग्ने विश्वास गरिएको छ।

सुनदेवी उपभोक्ता समितिको समन्वयमा शुक्लाफाँटा नगरपालिका, सामाजिक चेतना तथा विकास संघ (साडा नेपाल) र कनेक्ट परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा करिब ८५ उपभोक्तालाई विद्युतीय चुलो सेट वितरण गरिएको हो। यस सेटमा इन्डक्सन चुलो, प्रेसर कुकर, कराई र तावा समावेश छन्।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराको प्रमुख आतिथ्य र नगर उपप्रमुखको विशिष्ट आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा समन्वय र सहयोग गर्ने संघसंस्थाका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता उपभोक्ता समितिका अध्यक्ष भरत बहादुर विष्टले गर्नुभएको थियो।

कनेक्ट परियोजनाका परियोजना संयोजक मनोज ओझाले रेमिट्यान्सले धानेको नेपालले वार्षिक करिब ६५ अर्ब रुपैयाँ एलपी ग्यास खरिदमा विदेश पठाउनुपर्ने बाध्यतालाई केही हदसम्म भए पनि कम गर्न यो कार्यक्रमले मद्दत पुग्ने बताउनुभयो। उहाँका अनुसार नेपालमै उत्पादित बिजुलीको प्रयोगले समुन्नत नेपाल निर्माणमा सहयोग पुग्नेछ।

ओझाले जंगल तथा निकुञ्जभित्र प्रवेश गरेर दाउरा भित्र्याउने परिवारलाई जोखिम न्यूनीकरण गर्न सहुलियत स्वरूप यो चुलो सेट वितरण गरिएको जानकारी दिनुभयो।

विश्व स्वास्थ्य संगठनको अनुसन्धान रिपोर्टले नेपालमा वार्षिक करिब २२,८०० मानिस दाउरा, गुइँठाजस्ता इन्धनबाट निस्केको धुवाँका कारण श्वासप्रश्वाससम्बन्धी रोगबाट मर्ने गरेको देखाएको छ। यस कार्यक्रमले स्वास्थ्यका लागि, आर्थिक र समयको बचतका लागि पनि लाभकारी रहेको ओझाले बताउनुभयो।

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख महराले आगामी दिनमा पनि यस्तै किसिमका परियोजनामा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस अवसरमा स्थानीय जनप्रतिनिधि र विभिन्न संघसंस्थाको समेत सक्रिय सहभागिता रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व