Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरका सात वडालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ ७, बुधबार १२:५७
कञ्चनपुरका सात वडालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
0
SHARES
614
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर — सरकारले कञ्चनपुरका सात वडालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो।

निर्णयअनुसार भीमदत्त नगरपालिका वडा नम्बर ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाका वडा नम्बर ३, ८, ९ र १० संकटग्रस्त क्षेत्रका रूपमा घोषित भएका छन्। गत वर्ष भदौमा आएको बाढीले महाकाली नदीमा निर्माणाधीन गाइडबण्ड भत्किएपछि उक्त क्षेत्र अझ बढी जोखिममा परेको थियो। गाइडबण्ड समयमै पुनर्निर्माण नहुँदा महाकाली नदी नजिकको पक्की पुल, पुलको पहुँच मार्ग र आसपासका बस्तीहरू उच्च जोखिममा छन्। जिल्ला विपद् व्यवस्थापन समितिले उक्त क्षेत्रलाई अति संवेदनशील मानेर गृह मन्त्रालयलाई सिफारिस गरेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण
कन्चनपुर

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

२०८२ जेष्ठ ७, बुधबार १२:५७
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न
कन्चनपुर

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८२ जेष्ठ ७, बुधबार १२:५७
वेदकोट नगरपालिकामा नगरस्तरीय उत्थानशील युवा सञ्जाल गठन
कन्चनपुर

वेदकोट नगरपालिकामा नगरस्तरीय उत्थानशील युवा सञ्जाल गठन

२०८२ जेष्ठ ७, बुधबार १२:५७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८२ जेष्ठ ७, बुधबार १२:५७
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

आज एक हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०८२ जेष्ठ ७, बुधबार १२:५७
सरकारी कर्मचारीहरूले तलबभत्ता महिनामा दुई किस्तामा पाउने

सरकारी कर्मचारीहरूले तलबभत्ता महिनामा दुई किस्तामा पाउने

२०८२ जेष्ठ ७, बुधबार १२:५७
पार्टीको एकमात्र बलियो ऐतिहासिक लोकतान्त्रिक पार्टि बनाउन नेता जोशीको आग्रह

पार्टीको एकमात्र बलियो ऐतिहासिक लोकतान्त्रिक पार्टि बनाउन नेता जोशीको आग्रह

२०८२ जेष्ठ ७, बुधबार १२:५७
रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने, ९ वटा एजेन्डा तय

रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने, ९ वटा एजेन्डा तय

२०८२ जेष्ठ ७, बुधबार १२:५७
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०८२ जेष्ठ ७, बुधबार १२:५७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व