Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ ५, सोमबार १८:४५
परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न भएको भन्दै परीक्षामा सहभागी सबै निकायलाई धन्यवाद दिएको छ।

बोर्डले आज एक धन्यवाद ज्ञापनपत्र जारी गर्दै सहयोग गर्ने निकाय र व्यक्तिहरूलाई धन्यवाद दिएको हो। वैशाख २१ गतेदेखि (नेपालमा १५९० र जापानमा १ गरी जम्मा १५९१ परीक्षा केन्द्रमा) सञ्चालन भएको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) जेठ २ गते सम्पन्न भएको थियो।

‘परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन सहयोग पुऱ्याउनु हुने संघीय सरकारअन्तर्गतका सम्बन्धित निकायहरू, जापानस्थित नेपाली दूतावास, केन्द्रीय सुरक्षा समिति, प्रदेश सरकार अन्तर्गतका सम्बन्धित निकायहरू, प्रदेश परीक्षा व्यवस्थापन समिति, जिल्ला परीक्षा समन्वय समिति, सबै तहका सुरक्षा संयन्त्र, सबै स्थानीय पालिका, गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ, सबै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, केन्द्राध्यक्ष/सहायक केन्द्राध्यक्षलगायत शिक्षक, कर्मचारी, अभिभावक, सेवा प्रदायक संस्थाहरू, सम्बन्धित सबै सरकारी तथा गैर सरकारी निकायहरू, आमसञ्चार माध्यम एवं सम्पूर्ण सरोकारवालाहरूप्रति राष्ट्रिय परीक्षा बार्डको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछौँ,’पत्रमा उल्लेख छ।

यस्तै बोर्डले आगामी दिनमा सञ्चालन हुने परीक्षालाई समेत मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्ने कार्य र बोर्डबाट सम्पादन हुने अन्य कार्यमा समेत आ-आफ्नो जिम्मेवारी अनुसार सम्बन्धित सबैबाट पूर्ण सहयोग प्राप्त हुने अपेक्षा लिएको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ
देश/राष्ट्रिय

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८२ जेष्ठ ५, सोमबार १८:४५
आज बजेट सार्वजनिक हुँदै
देश/राष्ट्रिय

प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

२०८२ जेष्ठ ५, सोमबार १८:४५
गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा लामा
देश/राष्ट्रिय

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा लामा

२०८२ जेष्ठ ५, सोमबार १८:४५

Discussion about this post

नयाँ प्रकाशित

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

२०८२ जेष्ठ ५, सोमबार १८:४५
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

२०८२ जेष्ठ ५, सोमबार १८:४५
भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

२०८२ जेष्ठ ५, सोमबार १८:४५
लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८२ जेष्ठ ५, सोमबार १८:४५
आज बजेट सार्वजनिक हुँदै

प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

२०८२ जेष्ठ ५, सोमबार १८:४५
आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

२०८२ जेष्ठ ५, सोमबार १८:४५

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व