Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ ५, सोमबार १८:३५
यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

कृषिमन्त्री अधिकारी काठमाडौँ, ५ जेठः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले कृषि मन्त्रालयसम्बन्धी राख्नुभएको मौखिक प्रश्नहरुको जवाफ दिनुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस

0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – कृषि, सहकारी तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले चालू आर्थिक वर्ष सबै बालीहरूको उत्पादन सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजकाे बैठकमा सांसदहरूले सोधेका जिज्ञासाको जवाफ दिँदै कृषिमन्त्री अधिकारीले उत्पादन बढ्ने अनुमान रहेको बताउनुभयो । उहाँका अनुसार सरकारले गएको चैत मसान्तसम्म १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा बिक्री/वितरण गरेको छ ।

मन्त्री अधिकारीले नेपालमा मूलतः स्याउ, ओखर, मेवा, अङ्गुर, नरिवल, अनारजस्ता फलफूलहरू भारत, चीनलगायतका देशहरूबाट आउने गरेको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षको चैत महिनासम्म ४७ अर्ब ८ करोड रुपैयाँको खाद्यान्न आयात भएको र ६ करोड २० लाख रुपैयाँको निर्यात भएको बताउनुभयो । खाद्यान्न बालीमा व्यापार घाटा ४७ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

साउनदेखि चैतसम्मको नौ महिनामा देशमा ३१ अर्ब ५२ करोडको तरकारी र १८ अर्ब २० करोड रुपैयाँको फलफूल भित्रिएको कृषिमन्त्री अधिकारीले जानकारी दिनुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल
देश/राष्ट्रिय

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

२०८२ जेष्ठ ५, सोमबार १८:३५
आज बजेट सार्वजनिक हुँदै
फ्ल्यास हेडिङ

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

२०८२ जेष्ठ ५, सोमबार १८:३५
लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ
देश/राष्ट्रिय

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८२ जेष्ठ ५, सोमबार १८:३५

Discussion about this post

नयाँ प्रकाशित

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

२०८२ जेष्ठ ५, सोमबार १८:३५
आज बजेट सार्वजनिक हुँदै

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

२०८२ जेष्ठ ५, सोमबार १८:३५
मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, अवरोध नभए औसत मितिभन्दा चाँडै नेपाल भित्रिने

आजको मौसम : यी ठाउँमा वर्षाको सम्भावना !

२०८२ जेष्ठ ५, सोमबार १८:३५
मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

२०८२ जेष्ठ ५, सोमबार १८:३५
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

२०८२ जेष्ठ ५, सोमबार १८:३५
भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

२०८२ जेष्ठ ५, सोमबार १८:३५

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व