Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दिगो, भरपर्दो र वातावरणमैत्री विकास निर्माण जरुरी छ : मन्त्री भण्डारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ ५, सोमबार १३:०१
दिगो, भरपर्दो र वातावरणमैत्री विकास निर्माण जरुरी छ : मन्त्री भण्डारी
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरणमैत्री विकास निर्माणको आवश्यकता ल्याउनु भएको छ । ‘कालोपत्रे होइन सेतो पत्रे गरौँ’ भन्ने नाराका साथ नेपाल सिमेन्ट उत्पादक संघ द्वारा काठ्माण्डौँमा आयोजित “सिमेन्ट कन्क्लेभ” कार्यक्रममा बोल्दै उहाँले सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।


मन्त्री भण्डारीले नेपालको कच्चा पदार्थमा आधारित विकास निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । “आज हामी सिमेन्टमा आत्मनिर्भर भएका छौँ, बालुवा, गिट्टी हाम्रै वरीपरि उपलब्ध छ, यसको प्रयोग बढाउनुपर्छ, स्वदेशमै रहेका सामग्रीबाट विकास निर्माणका कामहरू गर्न सक्छौँ र यो अभ्यास बढाउनुपर्छ ।” उहाँले भन्नुभयो, “हामीले विकास निर्माणलाई दिगो, भरपर्दो र वातावरणमैत्री बनाउनु जरुरी छ ।

यसमा भएका कानुनी समस्याहरू समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न तयार छु ।” विकसित मुलुकहरूले कालोपत्रे सडक विस्थापित गर्दै सेतो पत्रेमा जोड दिएको हुँदा नेपालले उक्त अभ्यास बढाउनुपर्ने मन्त्री भण्डारीको भनाई छ ।


उहाँले उद्योग सञ्चालकहरूले पनि वातावरणीय प्रभावको ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले कतिपय विकास निर्माणका कार्य अपरिपक्व रहेको भन्दै विकास निर्माणलाई दिगो र भरपर्दो बनाउनुपर्ने बताउनुभयो । “अहिले पहाडका केही सडकहरू एकातिर निर्माण भइरहने अर्कोतिर भत्कँदै जाने अवस्था छ, कालोपत्रे भएका सडक एक दुई वर्षमै भत्किएका पनि छन् ।

तर सिमेन्ट र छडको प्रयोग गरेर सडकहरू निर्माण भएमा कम्तीमा पनि १० वर्ष टिक्न सक्ला त्यसैले सेतो पत्रेमा जोड दिनु आवश्यक छ । यसमा सरकार र व्यवसायीका तर्फबाट भूमिका आवश्यक छ ।” मन्त्री भण्डारीले आयात र निर्यातको सन्तुलन बढाउनुपर्नेमा जोड दिनुभएको छ । बाह्य उत्पादन नेपाल भित्रिए जसरी नै नेपाली उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताउनुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम
देश/राष्ट्रिय

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८२ जेष्ठ ५, सोमबार १३:०१
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
देश/राष्ट्रिय

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८२ जेष्ठ ५, सोमबार १३:०१
एनसेलले ल्यायो ‘एनपीएल फ्यान प्याक’, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस
देश/राष्ट्रिय

एनसेलले ल्यायो ‘एनपीएल फ्यान प्याक’, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

२०८२ जेष्ठ ५, सोमबार १३:०१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही ठाउँको मौसम आंशिक बदली

देशभरको मौसम सफा, चिसो बढ्दै

२०८२ जेष्ठ ५, सोमबार १३:०१
कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८२ जेष्ठ ५, सोमबार १३:०१
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

२०८२ जेष्ठ ५, सोमबार १३:०१
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कार्तिक ३० गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

२०८२ जेष्ठ ५, सोमबार १३:०१
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८२ जेष्ठ ५, सोमबार १३:०१
नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

२०८२ जेष्ठ ५, सोमबार १३:०१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व