Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘सरसफाई गरौं’ भन्दा पनि ‘फोहोर नगरौं’ भन्ने अभियान जरुरी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ४, २०८२
‘सरसफाई गरौं’ भन्दा पनि ‘फोहोर नगरौं’ भन्ने अभियान जरुरी
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज – कोहलपुरमा शनिबार बृहत सरसफाई कार्यक्रम आयोजना भएको छ भने सरसफाई कार्यक्रमका सहभागीहरुले तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा भन्ने नारा लगाएका छन् ।

प्लाष्टिकजन्य पदार्थ न्युनिकरणका लागि आयोजना गरिएको सरसफाई गर्ने क्रममा सहभागीहरुले अन्य पलाष्टिक भन्दा स्यामबहार, सुर्ति, मेघाश्रीहरुको प्याकेटहरु यत्रतत्र भेटिएकाले सहभागीहरुले उक्त कुरा बताएका हुन ।

साथै उक्त कार्यक्रममा सहभागी यमुना घिमिरे भन्छिन् सरसफाई गरौं भन्दा पनि फोहोर नगरौं भन्ने अभियानको जरुरी देखिन्छ ।

रेष्टलेस डेभलेपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसनको सहयोग कोहलपुर नगरपालिकाको कार्यालय,कोहलपुर नगरपालिका वडा नम्बर ८ को सहकार्य तथा बास नेपालको आयोजनामा बुधवार उक्त सरसफाई कार्यक्रम गरिएका हो ।

प्लाष्टिक जन्य फोहोरमैला ब्यवस्थापन र जवाफदेहता परियोजना अन्तर्गत प्लाष्टिकजन्य फोहोर न्युनिकरणका लागि सरसफाई अभियान कोहलपुरको झण्डहा चोक देखि सडकको दाँया बाँया हुँदै पिपरी चौक सम्म पुगेर समापन भएको थियो ।

”प्लास्टिक फोहोरमुक्त कोहलपुर, हामी सबैको साझा लक्ष्य” भन्ने मुल नाराका साथ बास नेपालका स्वयंसेवकहरु, कोहलपुर नगरपालिकाका वातावरण शाखाका पदाधिकारीहरु, द एक्जाम गुरु एकेडेमिका बिद्यार्थी भाईबहिनिहरु, बिभिन्न सामुदायिक बन उपभोक्ता समितिहरु र बिभिन्न स्थानिय नागरिकहरु गरि एक सय बढिको सहभागीता रहेको थियो ।

बिहान ७ बजे देखि शुरु गरिएको उक्त सरसफाई कार्यक्रम ९ बजे समापन भएको थियो । बास नेपालका वनसम्पर्क अधिकृत माधव कार्कीले प्लाष्टिक जन्य चक्रीय अर्थतन्त्र प्रवद्र्धन गरौँ, प्लास्टिकको प्रयोग न्यूनीकरण गरौं, रिसाइकल गर्ने बानी बसालौं, एकल प्रयोगको प्लास्टिकको विकल्प रोजौं, प्लाष्टिकजन्य फोहोर कम गरौं, प्लाष्टिकजन्य फोहर नजलाऔँ, वायु स्वच्छ राखौं लगायतका स्लोगनहरु बाचन गरी शुरुवात गरिएको सरसफाई कार्यक्रमको उद्घाटण कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लाल बहादुर रानाले ब्यानरमा लेखिएका कुरा पढेर शरुवात गरिएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीले कार्यक्रमका सहभागीहरुलाई धन्यवाद दिदै सरसफाई गर्नु सबैको दायित्व भएकाले सबै क्षेत्रबाट सरसफाई अभियानमा लाग्न अनुरोध गरिन् ।

प्लाष्टिकको प्रयोगलाई हामीले आजै बाट कम प्रयोग गरी मानबिय जिबनमा पर्ने असरहरुमा न्युनीकरण गर्न लागिपर्ने बताईन् ।
त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष लाल बहादुर रानाले कार्यक्रमको समापनमा बोल्दै हाम्रो टोलको सरसफाई अभियानमा बास नपालले गरेको सहकार्य प्रति धन्यवाद दिए भने सरसफाई सम्बन्धि सचेतनामुलक कार्यक्रम आगामि दिनमा गर्दा वडा सागै हातेमालो गर्दै सँगै जानुपर्ने बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

भदौ ९, २०८३
रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

भदौ ९, २०८३
वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

भदौ ९, २०८३
अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

भदौ ९, २०८३
ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

भदौ ९, २०८३
बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व