Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

क्यान्सरसँग लडिरहेका जमनलाई आर्थिक सहयोगको अपिल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १, २०८२
क्यान्सरसँग लडिरहेका जमनलाई आर्थिक सहयोगको अपिल
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – आर्थिक अभावका कारण सुदूरपश्चिम प्रदेश, दार्चुलाका एक युवा गम्भीर संकटमा परेका छन्। लामो समयदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहेका महाकाली नगरपालिका-२, पण्डोराका जमन सिंह कार्कीलाई उपचार खर्च जुटाउन धौधौ भएको छ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसका पूर्व विद्यार्थीसमेत रहेका कार्की हाल बुटवलमा बसोबास गर्दै आएका छन्। उनी विगत चार महिनादेखि काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा क्यान्सरको उपचार गराइरहेका छन्।

कार्कीको उपचारमा आर्थिक समस्या देखिएको परिवारजनले बताएका छन्। दार्चुलाका किसान लालसिंह कार्कीका छोरा जमन सिंहको उपचारमा अहिलेसम्म भएको सबै रकम सकिएपछि परिवारलाई थप उपचार कसरी गर्ने भन्ने चिन्ताले सताएको छ।

क्यान्सर पीडित कार्कीका भिनाजु सुरेश सिंह भण्डारीले उनको उपचारका लागि लाखौं रुपैयाँ खर्च भइसकेको जानकारी दिए। उनले भने, “भएको पैसा चार महिनादेखि उपचारमै सकियो, ऋण निकालेर पनि उपचार गरियो, अब त्यो पैसा पनि सकियो। अस्पतालमा अझै पैसा लाग्ने भनिएको छ, कहाँबाट ल्याएर उपचार गर्ने भन्ने ठूलो संकटमा परेका छौं।”

आर्थिक अभावकै कारण उपचार रोकिने अवस्था आएपछि कार्की र उनको परिवारले सहयोगका लागि सबैलाई अपिल गरेका छन्। उनीहरूले सहयोगी मन भएका व्यक्ति तथा संस्थाहरूलाई आर्थिक सहयोग प्रदान गरी जमनको जीवन रक्षामा मद्दत गर्न आग्रह गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३
सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

साउन ११, २०८३
सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

साउन ११, २०८३
अघिल्लो दिन ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढ्यो

सुन–चाँदीको भाउ फेरि बढ्यो

साउन ११, २०८३
विद्युत्को अधिकतम माग ३,२४८ मेगावाट, भारतबाट आयात शून्य

विद्युत्को अधिकतम माग ३,२४८ मेगावाट, भारतबाट आयात शून्य

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व