Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साउदीमा अलपत्र ४६९ नेपालीको उद्दारको माग, सांसद बर्तौलाको संसदमा सरकारसँग ध्यानाकर्षण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ३१, २०८२
साउदीमा अलपत्र ४६९ नेपालीको उद्दारको माग, सांसद बर्तौलाको संसदमा सरकारसँग ध्यानाकर्षण
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, बैशाख ३१- नेकपा एमालेले वैदेशिक रोजगारीका क्रममा साउदी अरबको जुबेल सहरमा अलपत्र परेका ४६९ जना नेपाली कामदारको शीघ्र उद्दारका लागि सरकारसँग आग्रह गरेको छ। बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमालेका सांसद तथा प्रमुख सचेतक महेश कुमार बर्तौलाले कम्पनी बन्द भएपछि कामविहीन बनेका नेपालीको स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तात्कालिक पहल गर्न आग्रह गरे।

बर्तौलाका अनुसार साउदीको सेन्डन इन्टरनेशनल कम्पनी लिमिटेड बन्द हुँदा ती नेपाली कामदारहरू अलपत्र परेका हुन्। तीमध्ये २२६ जना नेपाल फर्किन चाहन्छन् भने २४३ जनाले अन्य कम्पनीमा रोजगारीका लागि व्यवस्था मिलाइदिन दूतावासमार्फत आग्रह गरेका छन्।

“कामविहीन भए पनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन्, खानाको समस्या छ, बिरामी छन्, तर उपचार पाएका छैनन्। भिसा बन्द भएको कारणले नेपाल फर्किन पनि सकेका छैनन्,” सांसद बर्तौलाले भने, “सरकारले यथाशीघ्र ती नेपालीहरूको उद्दार गरी आवश्यक सहयोग र सहजीकरण गर्नुपर्छ।”

बर्तौलाले पीडित कामदारहरूले ९ महिनासम्मको तलब नपाएको, बारम्बार कम्पनीको व्यवस्थापन र सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि बेवास्ता गरिएको गुनासो समेत राखे।

उनीहरूले साउदीस्थित नेपाली दूतावासमा उद्दारका लागि निवेदन दिइसकेका छन्। अधिकांश पीडितहरू दुई वर्षभन्दा बढी समयदेखि कम्पनीमा कार्यरत थिए। अब उनीहरूको सुरक्षित फर्काइ र बाँकी तलब वापतको दाबी सुनिश्चित गर्न सरकारको सक्रिय कूटनीतिक पहल अपरिहार्य बनेको बर्तौलाको भनाइ छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३
कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट
देश/राष्ट्रिय

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

साउन २९, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप
देश/राष्ट्रिय

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व