Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पहलगाम घटनापछि भारत र पाकिस्तानको एकपछि अर्को कदम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख २१, आईतवार १३:४९
पहलगाम घटनापछि भारत र पाकिस्तानको एकपछि अर्को कदम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जम्मूकश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानले एक पछि अर्को कदम बढाउँदै गएका छन् । भारतले हिजो आयातमा प्रतिबन्द लगाएपछि पाकिस्तानले भारतीय जहाजहरूको लागि बन्दरगाहहरू बन्द गरेको छ ।

पाकिस्तानी मिडिया रिपोर्टका अनुसार गएराति अबेर पाकिस्तानको शीर्ष नेतृत्वले कुनै पनि भारतीय ध्वजावाहकलाई पाकिस्तानी बन्दरगाहमा जान अनुमति नदिने आदेश दिएको थियो । त्यसैअनुसार पाकिस्तानले भारतीय झण्डावाहक जहाजलाई आफ्नो बन्दरगाह प्रयोग गर्न प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादी र उनीहरूका समर्थकहरू विरुद्ध ‘दृढ र निर्णायक’ कारबाही गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानलाई विश्वव्यापी स्तरमा एक्लो पार्न प्रयास गरिरहेको छ ।

भारतको कारबाहीलाई पाकिस्तानले पनि जवाफ फर्काउँदै आएको छ । जम्मु–कश्मीरको पहलगाममा गएको अप्रिल २२ तारिखमा २६ जनाको ज्यान जानेगरी आतङ्ककारी आक्रमण भएको थियो । लगत्तै भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पाकिस्तानमाथि भारतले सुरु गर्‍यो ‘अपरेशन सिन्दूर’
विश्व

पाकिस्तानमाथि भारतले सुरु गर्‍यो ‘अपरेशन सिन्दूर’

२०८२ बैशाख २१, आईतवार १३:४९
खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी
विश्व

खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

२०८२ बैशाख २१, आईतवार १३:४९
विश्व

भारत र पाकिस्तान बीचको सम्बन्ध कठिन अवस्थामा, भारतले सैन्य जवाफ दिन सक्ने

२०८२ बैशाख २१, आईतवार १३:४९

Discussion about this post

नयाँ प्रकाशित

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

२०८२ बैशाख २१, आईतवार १३:४९
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

२०८२ बैशाख २१, आईतवार १३:४९
परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

२०८२ बैशाख २१, आईतवार १३:४९
आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८२ बैशाख २१, आईतवार १३:४९
हेर्नुहोस् कहाँ कहाँ छ वर्षाको सम्भावना !

अझै ३ दिन पानी पर्ने, ‘प्रि–मनसुन’ मै ‘मनसुन’ को जस्तो वर्षा

२०८२ बैशाख २१, आईतवार १३:४९
यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

२०८२ बैशाख २१, आईतवार १३:४९

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व