Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा विपन्न तथा अल्पसंख्यक समुदायलाई खाद्यान्न सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १९, २०८२
कञ्चनपुरमा विपन्न तथा अल्पसंख्यक समुदायलाई खाद्यान्न सहयोग
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बिकास सिहं महता, कञ्चनपुर । कञ्चनपुर जिल्लामा विपन्न तथा यौनिक र लैङ्गिक अल्पसंख्यक समुदायलाई खाद्यान्न सहयोग वितरण गरिएको छ। शुक्रबार सामाजिक विकास कार्यालय कञ्चनपुरले आयोजना गरेको एक कार्यक्रममार्फत एचआईभी/एड्स सङ्क्रमित र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई खाद्यान्न सामग्री प्रदान गरिएको हो।

सामाजिक विकास कार्यालयका प्रमुख गोपाल दत्त जोशीको अध्यक्षता र जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा खाद्यान्न वितरण गरिएको थियो।


गैरसरकारी संस्था सहयात्रा नेपाल, नवआशा र एनएनएसडब्ल्यू कञ्चनपुरको समन्वयमा जिल्ला समन्वय समितिको सभाहलमा ३० जना एचआईभी सङ्क्रमित र १५ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिलाई चामल, दाल, तेललगायत खाद्यान्न सामग्री वितरण गरिएको प्रमुख जोशीले बताए।

“विपन्न वर्गमा पर्ने एचआईभी सङ्क्रमित र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि के गर्न सकिन्छ भन्ने विषयमा गैरसरकारी संस्थाहरूसँग छलफल गरी उनीहरूले उपलब्ध गराएको नामावलीका आधारमा राहतस्वरूप खाद्यान्न सहयोग गरेका हौं,” जोशीले भने। उनले आगामी दिनमा पनि कार्यालयबाट सम्भव भएसम्म सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहराले सामाजिक कार्यमा गैरसरकारी संस्थाहरूको उल्लेखनीय योगदानको प्रशंसा गरे। “सामाजिक उत्तरदायित्वमा सबैको समन्वयकारी भूमिका भए झनै प्रभावकारी हुन्छ,” उनले भने, “आगामी दिनमा सरकारी र गैरसरकारी संस्थाहरूले थप उत्साहका साथ यस्ता कार्यमा सहभागिता जनाउन म आग्रह गर्छु।”

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व