Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रत्ननगर-१२ मा महिलाहरुका लागि `नाैमति पञ्चेबाजा तालिम´सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख १२, शुक्रबार १७:३०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रत्ननगर – पुर्वि चितवनस्थित रत्ननगर नगरपालिका वडा नम्वर-१२ मा वडा भित्रका महिलाहरुका लागि आज शुक्रबार देखि `नाैमति पञ्चेबाजा तालिम´सुरु भएको छ।

सो वडाले चालू आर्थीक बर्ष २०८१/०८२ स्वीकृत महिला लक्षित बजेटबाट वडा गाैरवकाे याेजना अन्तर्गत कला संस्कृतिकाे जगेर्ना, संरक्षण गर्नुका साथै महिला सशक्तीकरणका लागि टेवा पुग्ने उद्देश्यले `नाैमति पञ्चेबाजा तालिम´सुरु गरेको हो।

वडा अध्यक्ष सुन्दरमणि सुवेदीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नाैमति पञ्चेबाजा तालिम संचालन उपभाेक्ता समितिकी अध्यक्ष जमुना तिमिल्सेनाकाे अध्यक्षता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं वडा अध्यक्ष सुवेदिले भने”आधा आकाश ढाकेर बसेका महिला वर्गलाई घरको चुलो चौकामा मात्र सिमित नराखी सिपमुलक तालिममा आवद्ध गरि उहाँहरुको जिवनस्तर उकास्न वडा कार्यालय सदैव तत्पर रहेको छ।”

२ महिना सम्म संचालन हुने सो तालिममा वडा भित्रका ३० जना महिलाहरुको सहभागीता रहनेछ। सो तालिम वडा कार्यालय संगै रहेको आलिसान रिसोर्टमा संचालन हुनेछ।

वडा सदस्य चन्द्रकला पनेरुले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा वडास्तरिय राजनैतिक दलका प्रमुखहरु, टाेल बिकास संस्थाका अध्यक्षहरु,वडा स्थित महिलाहरुबाट संचालन भएका संघ संस्थाका अध्यक्षहरु, समितिका पदाधिकारीहरु, तालिममा सहभागी प्रशिक्षार्थिहरुकाे उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सो वडाकी वडा सदस्य सुकमाया बि.कले धन्यवाद मन्तव्य राख्नुभएको थियो। कार्यक्रम सो वडाका वडा सचिव शंकर क्षेत्रीले संचालन गर्नुभएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल
देश/राष्ट्रिय

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ बैशाख १२, शुक्रबार १७:३०
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’
देश/राष्ट्रिय

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ बैशाख १२, शुक्रबार १७:३०
‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’
देश/राष्ट्रिय

‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’

२०८२ बैशाख १२, शुक्रबार १७:३०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ बैशाख १२, शुक्रबार १७:३०
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ बैशाख १२, शुक्रबार १७:३०
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ बैशाख १२, शुक्रबार १७:३०
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ बैशाख १२, शुक्रबार १७:३०
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ बैशाख १२, शुक्रबार १७:३०
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ बैशाख १२, शुक्रबार १७:३०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व