Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सत्तारुढ गठबन्धनमा कुनै समस्या छैन : गृहमन्त्री लेखक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख ४, बिहीबार ०७:०३
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — गृहमन्त्री रमेश लेखकले सत्तारुढ गठबन्धनका दुई प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसबीच कुनै प्रकारको मतभेद नरहेको स्पष्ट पारेका छन्।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले हाल सत्तारुढ दलहरूबीच उत्पन्न भएको भनिएको विवादका हल्लाहरूको खण्डन गरेका हुन्। “हाम्रा बीचमा कुनै समस्या छैन,” गृहमन्त्री लेखकले भने, “सरकार र दुई दलबीच समस्या भयो कि भन्ने कुरा आइरहेको छ। तर यस्तो कुनै समस्या छैन।”

उनले सत्तारुढ गठबन्धनभित्र आपसी समन्वय, विश्वास र सहकार्यमा कुनै कमी नभएको समेत स्पष्ट पारे। बैठकमा समसामयिक राजनीतिक विषयहरूबारे छलफल भए पनि गम्भीर विवाद वा असहमतिका बिन्दु नरहेको लेखकको भनाइ थियो। पछिल्लो समय राजनीतिक वृत्तमा सत्ता गठबन्धनमा दरार आउन सक्ने चर्चा भइरहेका बेला गृहमन्त्री लेखकको यो वक्तव्य सत्ताको स्थायित्वप्रति सकारात्मक संकेतका रूपमा हेरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : यस्तो सम्भावित कार्यसूची
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : यस्तो सम्भावित कार्यसूची

२०८२ बैशाख ४, बिहीबार ०७:०३
प्रतिनिधिसभाका तीन सांसद निलम्बनमा, यस्तो छ निलम्बनको कारण !
राजनीति

प्रतिनिधिसभाका तीन सांसद निलम्बनमा, यस्तो छ निलम्बनको कारण !

२०८२ बैशाख ४, बिहीबार ०७:०३
सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नियुक्त (नामावली)
राजनीति

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नियुक्त (नामावली)

२०८२ बैशाख ४, बिहीबार ०७:०३

Discussion about this post

नयाँ प्रकाशित

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

२०८२ बैशाख ४, बिहीबार ०७:०३
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

२०८२ बैशाख ४, बिहीबार ०७:०३
परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

२०८२ बैशाख ४, बिहीबार ०७:०३
आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८२ बैशाख ४, बिहीबार ०७:०३
हेर्नुहोस् कहाँ कहाँ छ वर्षाको सम्भावना !

अझै ३ दिन पानी पर्ने, ‘प्रि–मनसुन’ मै ‘मनसुन’ को जस्तो वर्षा

२०८२ बैशाख ४, बिहीबार ०७:०३
यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

२०८२ बैशाख ४, बिहीबार ०७:०३

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व