Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरका पत्रकारले होली खेलेर बिरामी र घाइते सहकर्मीलाई आर्थिक सहयोग गरे

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र १४, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरका क्रियाशील पत्रकारहरूले रङ्गहरूको पर्व होलीलाई सामाजिक कार्यमा जोड्दै बिरामी र घाइते सहकर्मीहरूलाई आर्थिक सहयोग गरेका छन्। जिल्लामा सक्रिय पत्रकारहरूले होली मनाउने क्रममा सङ्कलन गरेको रकमबाट लामो समयदेखि बिरामी रहेका पत्रकार द्वय डिल्लीराज पन्त र सुजित रमेश सिनाल तथा मोटरसाइकल दुर्घटनामा परेका पत्रकार द्वय माधव पौडेल र कृष्णदत्त जोशीलाई सहयोग प्रदान गरेका हुन्।

क्रियाशील पत्रकार समूहले आफ्ना सहकर्मीहरू सङ्कटमा परेको बेला उपचारमा सहयोग गर्न यो पहल गरेको जनाएको छ। चारै जना पत्रकारलाई जनही ५ हजार १ सय रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको छ। समूहका सदस्य भास्कर केसीले भने, “चौबीसै घण्टा जनताको सेवामा खटिने पत्रकार सङ्कटमा पर्दा हामीले सक्दो आर्थिक सहयोग गरेका हौँ। यो हाम्रो सानो प्रयास हो।”

सहयोग प्राप्त गरेका चारै जना पत्रकारले होली खेलेर आफ्नो उपचारका लागि सहायता जुटाएकोमा क्रियाशील पत्रकार समूहप्रति आभार व्यक्त गरेका छन्। गत वर्ष पनि यो समूहले होली खेलेर अनाथालयलाई सहयोग गरेको थियो।

रकम हस्तान्तरण कार्यक्रममा क्रियाशील पत्रकार होली समूहका अगुवा राजेन्द्र विष्ट, भास्कर केसी, प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुण प्रसाद भट्ट, नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका कोषाध्यक्ष मोहन विष्ट, पत्रकार पहिलाद राना, बिमल धामी, धनसिंह धामी, रमेश कार्कीलगायतको उपस्थिति रहेको थियो। यो पहलले पत्रकारहरूबिच आपसी सहयोग र एकताको सन्देश प्रवाह गरेको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी
मुख्य समाचार

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

भदौ ८, २०८३
भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल
फ्ल्यास हेडिङ

भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भदौ ७, २०८३
बालेनको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न, ‘सरकारले स्पष्ट पार्नुपर्छ
फ्ल्यास हेडिङ

बालेनको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न, ‘सरकारले स्पष्ट पार्नुपर्छ

भदौ ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

भदौ १०, २०८३
रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

भदौ १०, २०८३
देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

भदौ १०, २०८३
मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

भदौ १०, २०८३
परदेशमा बसेर पनि नेपालीपन जोगाउँदै अमृत नाथ, ‘लाई दे माया’ गीत सार्वजनिक

परदेशमा बसेर पनि नेपालीपन जोगाउँदै अमृत नाथ, ‘लाई दे माया’ गीत सार्वजनिक

भदौ १०, २०८३
प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै

प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै

भदौ १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व