Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उप सचिव परीक्षामा उत्तीर्ण बेदकोटका तत्कालिन सहकारी शाखा प्रमुख ठकुराठीलाई इन्द्रेणी कृषि सहकारीको सम्मान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २७, २०८१
उप सचिव परीक्षामा उत्तीर्ण बेदकोटका तत्कालिन सहकारी शाखा प्रमुख ठकुराठीलाई इन्द्रेणी कृषि सहकारीको सम्मान
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । बेदकोट नगरपालिकाका ९ सुन्दरपुरस्थित इ्रन्देणी कृषि सहकारी संस्था लिमिटेडले बेदकोट नगरपालिकाका तत्कालिन सहकारी शाखा प्रमुख पदम बहादुर ठकुराठीलाई सम्मान गरेको छ ।

सहकारी शाखा प्रमख ठकुराठीले लोक सेवा आयोगको परीक्षा कोशी प्रदेशबाट नवौं तह ९उप सचिव ० नाम निकालेर सहकारी मन्त्रालयमा सिफारिश भएपछि शनिबार उनले सहकारी शाखा प्रमुख हुँदा सहकारी क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गदै दोसल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मान गरिएको छ ।

ुसहकारीले आफुलाई सम्मान गरेर विधाई गरेपछि खुसिहुदै अधिकृत ठकुराठीले भने, मेरो एउटा अविसरणय क्षणहो मैले वेदकोट नगरपालिकाको सहकारी शाखा छन्जेल आफुले सकेसम्म नगरपालिका भित्र रहेका सहकारीहरुलाई सहकारी ऐन अनुसार कार्य खोजेको थिए, अव म वेदकोट नगरपालिकाबाट कोशी प्रदेशको सहकारी मन्त्रालयमा नै मन्त्रालयको उप सचिवमा सिफारीस भएको छौ, अहिले शुदुरपच्मिका युवाहारु विभिन्न उच्च तहमा नाम निकाल्न सफल हुदैछन, पहिले पुर्व तिरकाले शुदुरपश्चिममा आएर नाम निकाल्थे अहिले हरेक तहमा शुदुरपश्चिमका युवाहरुले नम निक्लन सफल हुने छन यो गर्व कुरा हो ।

सम्मान तथा विधाई कार्यक्रमा बेदकोट नगरपालिका वडा नम्वर ९ का अध्यक्ष जनक वहादुर विष्ट थिए । सहकारीका अध्यक्ष शिवराज भट्टको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३
हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

कार्तिक २६, २०८३
बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३
जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

कार्तिक २६, २०८३
बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व