Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दिगो विकासका लागि स्थायीत्व आवश्यक छ: मन्त्री भण्डारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १५, २०८१
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बैतडी : उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले र स्थायीत्वले मात्रै दिगो विकास सम्भव भएको बताउनुभएकाे छ।

मंगलबार बैतडीको पाटन नगरपालिका २ स्थित सिद्धनाथ माविको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले छोटो समयमा सरकार बदलीरहेका कारणले विकासमा पनि बाधा पुगेको बताउनुभयो । “दिगो विकासका लागि स्थायीत्व नै चाहिन्छ, त्यसपछि मात्रै दिगो विकासको अनुभुति गर्न सकिन्छ, भारत र चिन जस्ता देशहरु दीर्घकालिन सरकारकै कारण द्रुत विकासको उपभोग गरिरहेका छन्,” मन्त्री भण्डारीले भन्नुभयाे, “राजनितिक स्थायीत्व आवश्यक छ, प्रणालीभित्र पनि त्रुटी छ, यसलाई प्नि सच्याउनु पर्नेछ।”

बैतडीबाट प्रतिनिधित्व गरेर मन्त्रालयको जिम्मेवारी समाल्दा आफु कहिकतै नडगमगाएको मन्त्री भण्डारीले बताउनुभयाे । लामो समयसम्म बैतडीबाट प्रतिनिधित्व गररहेको बताउदै भण्डारीले आधारभूत विकासका संरचना, विकासका आयोजना, शिक्षाका लगायतका सेवा प्रवाहमा प्रतिवद्धता जनाए अनुसार काम भइरहेको बताउनुभयाे ।

बैतडीका जनताले दिएको मतको सम्मानमा जनताको अहित हुने काम कहिले नगरेको समेत भण्डारीकाे दाबी छ ।

जिल्ललाका माग र समस्या सम्बोधनमा आफ्नो ध्यान केन्द्रित रहेको मन्त्री भण्डारीले बताउनुभयाे ।

कांग्रेस र एमालेको गठबन्धनबाट बनेको सरकार पूर्व सहमती अनुसार नै अघि बढेको बताउनुभयाे। डेढ वर्षपछि कांग्रेसले यस सरकारको नेतृत्व गर्ने उहाँले बताउनुभयो ।

वर्तमान सरकारले विकासका बाधक रहेका एन, कानुनहरुलाई संसोधन गरिरहेको र अब यसले छिट्टै नतिजा दिने मन्त्री भण्डारीले बताउनुभयाे ।

सोही कार्यक्रममा सहभागि सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र पालले वडा नं २को भौतिक विकासका लागि आफ्नो पहल रहीरहने बताउनुभयाे । विगतमा बजेट निर्माणमा भएको कमजोरीलाई सुधार गरेर अघि बढीरहेको समेत बताउनुभयाे ।

यसैगरी कार्यक्रममा सहभागि प्रदेशसभा सदस्य जानकी ऐर बमले शैक्षिक विकासको लागि आफ्नो सक्दो पहल रहने बताउनुभयाे । ‘शिक्षा क्षेत्रमा देखिएका थुप्रै समस्या छन्, भौतिक पुर्वाधार, शिक्षक दरबन्दीका विषयमा आफ्नो पहल रहनेछ,’ सदस्य बमले भन्नुभयाे ।

वार्षिकोत्सव कार्यक्रमको अवसरमा नेकपा एमाले पाटन नगरकमिटि उपसचिव महेश प्रशाद पन्तले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । कार्यक्रममा सहभागि मन्त्रीद्वय भण्डारी र पालको हातबाट सो शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व