कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ सुडामा रहेको साना किसान कृषी सहकारी संस्था लिमिटेडले सहकारीको ऋण नतिरेकालाई कालोसूचीमा राख्ने भएको छ।
सहकारी संस्थाले आइतबार एक विज्ञप्ति जारी गर्दै संस्था बाट पटक-पटक ऋण लिई संस्थाबाट लिखित तथा मौखिक ताकेता गर्दा पनि लामो समय देखि व्याज तथा भाखा नाघेका, किस्ता रकम बुझाउन सम्पर्कमा नआए का ऋणी सदस्यहरूको तिन पुस्ते नामावली सहित कालोसूचीमा राख्ने निर्णय गर्ने जनाएको छ।
यस्तो छ संस्थाले जारी गरेको विज्ञप्ति











Discussion about this post