Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निर्माण व्यवसायी मल्लद्वारा वृद्धाश्रममा नगद सहित खाद्यान्न सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १३, २०८१
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । निर्माण व्यवसायी हर्क बहादुर मल्लले कञ्चनपुरको एक बृद्धाश्रममा नगद सहित खाद्यान्न सहयोग गरेका छन । भवानी कालिका कन्स्ट्रक्सन प्रालिका सञ्चालक समेत रहेका निर्माण व्यवसायी मल्लले वेदकोट नगरपालिका ७, ८ रौटेलामा रहेको बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिमा नगद सहित खाद्यान्न सहयोग गरेका हुन् ।

महाबु गाउँपालिका ५ दैलेखका स्थानीय समेत रहेका निर्माण व्यवसायी मल्लले जन्मदिनको अवसरमा बेसहारा ज्येष्ठ नागरिकको समाजिक सेवाका लागि नगद सहित खाद्यान्न, फलफूल वितरण गरेका छन् । समाजसेवी समेत रहेका निर्माण व्यवसायी मल्लले सपरिवार सहितका सरोकारवाला निकाय, ज्येष्ठ नागरिकसँगै आश्रममै केक काटेर जन्मदिन मनाएका छन् ।

निर्माण व्यवसायी मल्लले नगद ३ हजार ३ सय ५ रुपैया नगद दक्षिणा सहित चामल, दाल, दुध, चिनी, तरकारी, फलफूल मिठाई वितरण गरेका छन् । मल्ल सहितका उनकी धर्मपत्नी हेमन शाही (मल्ल), बाबु नर बहादुर मल्ल, आमा मन्सरा मल्ल, छोरा मनसुन विक्रम मल्ल सहितका आफन्त घर परिवारले बेसहारा ज्येष्ठ नागरिकलाई मिठाई, फलफूल वितरण गरेका थिए ।

यसरी निर्माण व्यवसायी मल्लले सपरिवार सहितले वृद्धाश्रममा नगद, खाद्यान्नका साथै फलफूल मिठाई केक काटेर आश्रममै जन्मदिन मनाएपछि ज्येष्ठ नागरिक उत्साहित भएका छन् । आफ्नै सन्तानको जन्मदिवस जस्तै भनेर ज्येष्ठ नागरिक उत्साहित हुँदै उनलाई फुल दिएर आर्शिवाद दिएका थिए ।

निर्माण व्यवसायी मल्लले समाजिक सेवाका लागि आफ्नो खुसीमा घरपरिवारबाट बेसहारा बनेका ज्येष्ठ नागरिकसँगै खुसी साटासाट गरेको बताए । मल्लले आगामी दिनमा पनि वृद्धाश्रम सहित ज्येष्ठ नागरिकको सेवा गर्ने प्रण गरेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व