Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मानव अधिकारले विपन्न र सिमान्तकृत समुदायको विषयमा गहिरो छलफल गर्न आवश्यक छ : अध्यक्ष दाहाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर २४, सोमबार ०७:३८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रि सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मानव अधिकारले वास्तविक रुपमा विपन्न र सिमान्तकृत समुदायको सवालहरुलाई समेटेको छ कि छैन भन्ने विषयमा गहिरो छलफल आवश्यक भएको बताएका छन् ।

आईतबार काठमाडौंमा १६ औं मानव अधिकार राष्ट्रिय महाभेला उद्घाटन गर्दै उनले मानव अधिकारले विपन्न र सामाजिक रुपमा पछाडी परेका क्षेत्रको अधिकारलाई संरक्षण गर्न सहयोग पु¥याएको छ कि छैन भन्ने विषयमा बहस हुन जरुरी भएको बताए ।

उनले भने, ‘मानव अधिकारको संरक्षण र संवद्र्धनका बारेमा कुरा गर्दा कसको मानव अधिकार भन्ने विषयमा समेत चर्चा गर्न आवश्यक छ । किनभने हामीले भनिरहेका मानव अधिकारले वास्तविक रुपमा विपन्न र सिमान्तकृत समुदायको मानव अधिकारका सवालहरुलाई समेटेको छ कि छैन यसलाई गहिरो गरि मनन् गर्न आवश्यक छ । हामीले भनेको मानव अधिकारले विपन्न र सामाजिक रुपमा पछाडी परेका क्षेत्रको अधिकारलाई संरक्षण गर्न सहयोग पु¥याएको छ कि छैन भन्ने विषयमा पनि यो भेलामा बहस हुन जरुरी छ ।’

यसको साथै, सामाजिक न्यायको अभावका कारण विपन्न समुदायहरुको शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायसम्म पहुँच पुग्न नसकेको भन्दै उनीहरुलाई नीति निर्माण र कार्यान्वयन प्रक्रियामा सक्रिय सहभागी बनाउनुपर्ने बताए ।

उनले भने, ‘सामाजिक न्यायको अभावका कारण विपन्न समुदायहरुले शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायसम्म पहुँच गर्न कठिनाई भोगि रहेका छन् । सिमानतकृत समुदायको अधिकार संरक्षणका लागि नीतिगत परिवर्तनका साथै उनीहरुलाई नीति निर्माण र कार्यान्वयन प्रक्रियामा सक्रिय सहभागी बनाउनुपर्छ ।’

यस्तै,मानव अधिकार संरक्षण र संवद्र्धनको विषय कुनै निश्चित दिन वा सप्ताहका रुपमा नभई वर्षको ३६५ दिन नै निरन्तर तथा सक्रिय रुपमा निगरानी गर्नुपर्ने साझा सरोकारको सवाल भएको पनि उनको भनाई छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम
देश/राष्ट्रिय

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८१ मंसिर २४, सोमबार ०७:३८
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
देश/राष्ट्रिय

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८१ मंसिर २४, सोमबार ०७:३८
एनसेलले ल्यायो ‘एनपीएल फ्यान प्याक’, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस
देश/राष्ट्रिय

एनसेलले ल्यायो ‘एनपीएल फ्यान प्याक’, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

२०८१ मंसिर २४, सोमबार ०७:३८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही ठाउँको मौसम आंशिक बदली

देशभरको मौसम सफा, चिसो बढ्दै

२०८१ मंसिर २४, सोमबार ०७:३८
कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८१ मंसिर २४, सोमबार ०७:३८
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

२०८१ मंसिर २४, सोमबार ०७:३८
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कार्तिक ३० गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

२०८१ मंसिर २४, सोमबार ०७:३८
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८१ मंसिर २४, सोमबार ०७:३८
नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

२०८१ मंसिर २४, सोमबार ०७:३८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व