Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सहकारी ऐनको उल्लंघनकै कारण हालको समस्या आएको हो : मन्त्री अधिकारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर १८, मंगलवार १०:४९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐनभित्र बसेर काम गरेको भए वर्तमान अवस्था सिर्जना नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित सहकारीको समसामयिक अड्चन र निकास विषयक प्रदेशस्तरीय गोष्ठी कार्यक्रममा उनले सहकारी ऐनको उल्लंघन भएको कारण समस्याहरु देखा परेको भन्दै सबैले नियममा बसेर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘सहकारीका समस्या र यसको समाधानबारे मैंले अनुभुति गरेको छु । हामीले नीति, नियम, विधि, परिधि र कानून सबै बनाउछौं । तर त्यो बनाएर मात्र हुदैँन् । व्यवहारमा कति लागू गर्छौ र आफ्नो कर्तव्यलाई कति पूरा गरेका हुन्छौ, अनुशासनभित्र छौं कि छैनौ भन्ने मुख्य विषयको अध्ययन हुनुपर्छ । सहकारी ऐन २०७४ मा आयो त्यो ऐनभित्र रहेर काम गरेको भए यस्तो समस्या आउने थिएन् । कतै न कतैबाट उल्लंघन भयो र त्यसैको कारणले समस्याहरु देखा परेको हो । त्यसैले जिम्मेवारी के हो, सहकारीको उद्देश्य के हो त्यस अन्तरगत जाने कुरामा कति प्रतिबद्ध छौ, त्यो हेर्नुपर्छ ।’

यस्तै, उनले विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखेर आगामी योजना बनाउनुपर्ने भन्दै सहकारीप्रति जुन भ्रम फिजाइएको छ त्यसलाई हटाउन आवश्यक भएको बताए ।

उनले भने, ‘विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखेर आगामी योजना गर्नुपर्छ । अहिले सहकारीप्रति जुन भ्रम फिजाइएको छ, यसलाई हामीले सहकारी सहि हो भनेर प्रमाण गर्न अझै बढि लाग्नुपर्ने हुन्छ । सन्देशमूलक तरिकाबाट सबै जनताको बीचमा पु¥याउन जरुरी छ । त्यसकारण हामीले पहिला यतातिर ध्यान दिन जरुरी छ । यसबाट सहकारीमा देखिएका समस्या धेरै मात्रामा हल हुन्छ । हाम्रो प्रचारमा नै कमि भएको छ ।’

यसका साथै, सहकारी राम्रो तरिकाले चल्यो भने मात्र राष्ट्रमा स्थिरता, जनताको आर्थिक अवस्थामा सुधार र व्यवसायिक रुपमा विकास हुनसक्ने भन्दै यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण
मुख्य समाचार

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

२०८१ मंसिर १८, मंगलवार १०:४९
मतदाता नामावली संकलनमा नागरिकको सहभागिता उत्साहजनक
मुख्य समाचार

मतदाता नामावली संकलनमा नागरिकको सहभागिता उत्साहजनक

२०८१ मंसिर १८, मंगलवार १०:४९
अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुँदै
मुख्य समाचार

अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुँदै

२०८१ मंसिर १८, मंगलवार १०:४९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही ठाउँको मौसम आंशिक बदली

देशभरको मौसम सफा, चिसो बढ्दै

२०८१ मंसिर १८, मंगलवार १०:४९
कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८१ मंसिर १८, मंगलवार १०:४९
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

२०८१ मंसिर १८, मंगलवार १०:४९
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कार्तिक ३० गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

२०८१ मंसिर १८, मंगलवार १०:४९
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८१ मंसिर १८, मंगलवार १०:४९
नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

२०८१ मंसिर १८, मंगलवार १०:४९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व