Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वन तथा वातावरण मन्त्रीद्वारा निर्माणाधीन मझगाउँ विमानस्थलको अनुगमन

प्रकाश भट्ट by प्रकाश भट्ट
मंसिर १४, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल सरकारका वन तथा वातावरण  मन्त्री ऐनबहादुर शाही ठकुरिले निर्माणाधिन मझगाउँ विमानस्थलको अनुगमन गर्नुभएको छ। शुक्रबार वन मन्त्री शाहीले निर्माणाधिन मझगाउँ विमानस्थल निर्माण कार्यको स्थलगत अनुगमन गर्नुभएको हो।

भीमदत्त नगरपालिकाको १५% , दोधाराचाँदनी नगरपालिकाको १०% गरि २५% , सुदूरपश्चिम प्रदेश सरकारको २५% र सङ्घीय सरकार नागरिक उड्डयन प्राधिकरणको ५०% लगानीमा पुनः निर्माण कार्य भैरहेको मझगाउँ विमानस्थलको वन मन्त्री ऐनबहादुर शाही ठकुरी सहितको टोलीले अनुगमन गरेको मझगाउँ विमानस्थल पुन: सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले बताएका छन्।

अनुगमन गर्दै वन मन्त्री ऐनबहादुर शाही ठकुरिले निर्माणकार्यमा देखिएका बाधा अड्चन फुकाउन सदैव अग्रसर रहने प्रतिबद्धता गर्नुभएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मीन राज ओझाले जानकारी दिनुभएको छ।
मन्त्री शाही सँगै अनुगमनमा राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु विभागका महानिर्देशक डा. राम चन्द्र कँडेल समेत उपस्थित हुनुभएको थियो। 

अनुगमन पश्चात मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक पूर्व डिएफओ रमेश बहादुर चन्द, सचिव राजेन्द्र बहादुर चन्द, सदस्य सिद्ध राज भट्ट,  होटल व्यावसायी सङ्घका पूर्व अध्यक्ष एवम् पर्यटन व्यवसायी परमानन्द भण्डारीले नेपाल सरकारका वन मन्त्री शाही लाई  ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।

कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, भीमदत्त नगरपालिका १६ का वडा अध्यक्ष केशव सिह बिष्ट सहितको उपस्थितिमा वन मन्त्री शाहीले पुनः निर्माण भइरहेको मझगाउँ विमानस्थलको अनुगमन गर्दै निर्माणकार्यमा देखिएका समस्या समाधानको लागि आफू तत्पर रहेकाले नागरिक उड्डयन प्राधिकरणका महेन्द्रनगर विमानस्थल योजना प्रमुखलाई आफूसँगै काठमाडौँ आउन निर्देशन समेत दिएको मझगाउँ विमानस्थल पुन: सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले जानकारी दिनुभएको छ।

यस्तो छ मझगाउँ विमानस्थल पुन: सञ्चालन समितिले बुझाएको ध्यानाकर्षण पत्र

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व