Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको महेन्द्रनगरमा छठको रौनक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ कार्तिक २२, बिहीबार १९:५७
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । पश्चिम नेपाल कञ्चनपुरको महेन्द्रनगर र बेलौरीमा छठको रौनक छाएको छ । जिल्लाको उत्तरी भेग महेन्द्रनगर र दक्षिण बेलौरीमा छठको पुजा आराधाना गरिएको छ । यस अघि महेन्द्रनगरमा मात्रै हुने छठ अहिले बेलौरीमा पनि मनाईएको हो । बिहीबार अस्थाउँदो सुर्यलाई अध्र्यदिन मागेर नदी, तलाउ, पोखरी किनारमा घाट बनाएर पुजा आराधाना गरिरहेका छन ।

पुर्वी तराई एव मधेशी समुदायले हरेक बर्ष मनाउँदै आएको छठ यस बर्षपनि मनाईरहेका छन । मधेशी समुदायका अगुवा राम सोगारथ ठाकुरले महाकाली सिँचाई नहर किनार घाट बनाएर पुजा शुरु गरिएको बताए । उनका अनुसार घर परिवारमा सुख शान्तिदेखि सन्तानको भविष्यका लागि पर्व मनाउने प्रचलन रहेको छ ।

छठ पर्व मनाएर सन्तानको महिमा बढ्ने धार्मिक मान्यता समेत रहेको उनले बताए । घरबाट पकाएर ल्याएका खाने परिकार सहित नदीमै स्नान गरेर मनाउने चलन रहेको बताए । मैथली समुदायका अगुवा राम लखन गुप्ताले पनि बेलौरी बैशाखा नदीमा सामुहिक छठ पर्व मनाएको बताए ।

उनले सुर्यलाई भगवानको प्रतिकको रुपमा पुजागर्ने भक्तजनहरुले मनोकाङक्षा पुराका लागि मनाउने बताए । छठको सष्ठीका दिन घाटमै रातभर भजनकृतन सहित पुजा आराधाना गरेर मनाईनेछ । कार्तिक शुक्लसप्तमी तिथिका दिन उदाउँदो सुर्यलाई अध्र्य दिएपछि छठपुजना शुक्रबार समान गरिनेछ । छठपर्वका भक्तजनहरुले छठ मनाउनका लागि छुट्टै घाट बनाईदिनुपर्नेमा जोडदिएका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

७३ इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चारको चेतावनी : रोयल्टी र बक्यौता तिर्न १५ दिनको अल्टिमेटम
देश/राष्ट्रिय

७३ इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चारको चेतावनी : रोयल्टी र बक्यौता तिर्न १५ दिनको अल्टिमेटम

२०८१ कार्तिक २२, बिहीबार १९:५७
लोप हुँदै गएको ‘न्वालो’ र यसको संरक्षणको आवश्यकता
देश/राष्ट्रिय

लोप हुँदै गएको ‘न्वालो’ र यसको संरक्षणको आवश्यकता

२०८१ कार्तिक २२, बिहीबार १९:५७
सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस
देश/राष्ट्रिय

सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस

२०८१ कार्तिक २२, बिहीबार १९:५७

Discussion about this post

नयाँ प्रकाशित

खरबुजा मिठो छ कि छैन ? यसरी थाहा पाउनुहोस्

खरबुजा मिठो छ कि छैन ? यसरी थाहा पाउनुहोस्

२०८१ कार्तिक २२, बिहीबार १९:५७
गभर्नर डा. पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेटवार्ता : मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि पाँच बुँदे सुझाव

गभर्नर डा. पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेटवार्ता : मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि पाँच बुँदे सुझाव

२०८१ कार्तिक २२, बिहीबार १९:५७
गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

२०८१ कार्तिक २२, बिहीबार १९:५७
जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा नीति

जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा नीति

२०८१ कार्तिक २२, बिहीबार १९:५७
आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

२०८१ कार्तिक २२, बिहीबार १९:५७
ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

२०८१ कार्तिक २२, बिहीबार १९:५७

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व